गाउँलेको घेरामा परेपछी स्यालले कुखुरा छोडेर भागेको आशंका ! Headline Humor

प्रकाशित मिति: २३ माघ २०७६, बिहीबार १०:२८

ललितानिवास जग्गा प्रकरणमा को को विरुद्ध मुद्दा ?
जग्गा बेचेर खाएका र फिर्ता गर्न नपाकाहरु परे होलान् !

भाग्यमानी रहेंछु, धन्न बालुवाटारमा घडेरी किनिनँ : प्रधानमन्त्री
चिन्ता लिनै पर्ने थिएन नि, सके बिर्ता नसके फिर्ता !

ललितानिवास जग्गा प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा नचल्न
नास्तिकरुलाई पनि भगवान दाहिना परेको सुदीन !

दुर्गानाथ शर्मा भन्थे – मृत्युको टिकटमा डेट मात्रै राख्न बाँकी हुन्छ
स्वास्थ, मस्त रहँदै यो सत्य पत्तो पाइदिए कसैले कुकर्म गर्दैनथे ।

नेकपा महासचिव बिष्णु पौडेलले ललिता निवासको जग्गा फिर्ता गरे
गाउँलेको छेकारोमा परेपछी स्यालले कुखुरा छोडेर भागेको आशंका !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com