‘कोरोनाको त्रास बेचेर कमाउनुभन्दा करुणाको आश जगाएर कंगाल हुनु राम्रो !’ -फेकन्युज बिरोध मोर्चा

प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार १०:०२

 

लीलामणि पौडेल : अकारण गलहत्याइएका राजदूत
राम्रालाई हटाउने, हाम्रालाई पठाउँने तयारी !

कोरोना आतंकका कारण बिभिन्न कार्यक्रम तालिका परिवर्तन
नयाँ तालिका : १।स्थगित २।क्यान्सिल ३।पोस्टपोन्ड ४। पुनर्विचार ५।अन होल्ड ६।फेरी भेटाैंला ७।खबर गराैंला ८। कल्ड अफ ९। ड्र्प्ड १०। रि-स्केज्युल्ड ११।मुल्तवी १२। कोरोना 🤣

कोरोनाका कारण ईरानमा ५४ हजार कैदी रिहा
कैदीहरुका लागि कोरोना पनि करुणा साबित भएछ नि ।

कोरोनाभाइरसको जोखिमप्रति सजग रहन शिक्षक, विद्यार्थीलाई आग्रह
यस्तै हो भने घरभित्रै नजरबन्ध बस्नुपर्ने दिन नआउलान्, भन्न सकिन्न !

कोरोना भाइरसः इरानमा ५४ हजार कैदी रिहा
अवसर पाएको तर भुतले खाजा खाने बेलामा आएको !

अर्थमन्त्री रहेपनि गएपनि, अब शेयर बजार दोब्बर पुग्छ
अनुमानको कुरा न हो, हेरौं अब को को डुब्छ !

चर्चित नायिकाको खुलासाः ‘विवाहित व्यक्तिसँग प्रेममा नपर्नुहोस्, मैले सहेकी छु पीडा ।’
अर्थात् न भनेजस्तो मान्छ, न छोडेर जान्छ -बुढा गोरुले गाई ओगटे जस्तो !

दुई अध्यक्षको आश्वासन र धोकाले थलिएका वामदेव
कर्मले नपाएको फल टिप्न खोज्दाको मनोगती !

सामाजीक संजालले बढायो कोरोनाभन्दा ठुलो आतंक : फेकन्युज र तथ्यहीन सुचनाको पछि नलाग्न आग्रह
‘कोरोनाको त्रास बेचेर कमाउनुभन्दा करुणाको आशा बाँडेर कंगाल हुनु राम्रो ।’ फेकन्युज बिरोध मोर्चा

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com