सरकारलाई लिदिवासीको प्रश्न : अब त बुद्धिको बिर्को खोल…

प्रकाशित मिति: ३२ श्रावण २०७७, आईतवार ०७:३७

कोरोना भाइरस नेपाल: महामारीको बेला बालबालिकाको पोषणमा कसरी ध्यान पुर्‍याउने?
नानीदेखी लागेको बानी : चाउचाउ, कुरकुरे, बर्गर, पिज्जा र जंकफुड थप्दै जाने !

अमेरिकाको मध्यस्थतामा इजराईल र संयुक्त अरब एमिरेट्स (यूएई) सम्बन्ध सामान्य बनाउने एउटा सम्झौतामा पुगेका छन्।
अमेरिकाको दुवै हातमा लड्डु : कहिले जुटाएर, कहिले फुटाएर !

नेकपा काउन्टडाउन: कार्यदलले शनिबारबाट काम थाल्ने, इतिहास विर्सेर भविष्यको यात्रा तय गरिने
कार्यकर्ताको मुल्यांकन भाँडमा जाने, नेता नेताले बाँडेर खाने सम्भावना !

लिदी पहिरामा मृत्यु भएका ११ को सनाखत, २७ अझै बेपत्ता
वाह ! स्थानीय सरकार र पुन:निर्माण प्राधिकरणको दुरदर्सिता !

‘लिदीको बस्ती स्थानान्तरण गरिन्छ’: गृहमन्त्री
‘फर्किएपछी भुल्ने बानि फेरियो र !’ – लिदीवासी जनता 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com