गाली सम्हालेर राख्नुपर्छ कमरेड, आफुले आफैंलाई दिनुपर्ने हुन्छ !

प्रकाशित मिति: १८ माघ २०७७, आईतवार ०८:२७

ग्राउन्ड जिरो : साढे चार महिनाअघि जनकपुर आइपुगेका रेल अझै त्रिपालभित्र
‘त्रिपाल बाहिर निकाल्ने समय चुनावपछि, त्यो पनि हाम्ले जितेमात्र !’ –रेल विभाग

पेट्रोलियम विक्रेताको कमिसन बढ्यो, उपभोक्तालाई प्रतिलिटर ३६ पैसा थप भार
सुखी नेपाली जिन्दाबाद !

आफूलाई ‘लाल गद्दार’ भन्नेलाई गृहमन्त्री वादलको प्रश्न : ‘आफू प्रधानमन्त्री हुँदा जनयुद्ध पीडितका लागि के गर्नुभो ?’
‘तपाईहरुले केही गर्न दिए पो गर्नु !’ -प्रचण्डको जवाफ

काठमाडौंमा बर्ड फ्लु : तारकेश्वरमा २३ सय पन्छी नष्ट गरियो
नेकपामा Word Flue को आतंक : देशैभरी मुखछाडालाई नष्ट गरिने !

तिन महिनामा सबैलाई कोरोना खोप : तीन दिनमै फेरियो प्रधानमन्त्री ओलीको बोली
यथास्थितीबादी हुन् र हाम्रा प्रधानमन्त्री एउटै बोलीमा अडिने !

रामकुमारी झाँक्री राष्ट्रपतिमाथी आक्रामक, -‘सेतो साडीमा चुनाव लडाउनु गल्ति भयो ।’
टाइट मिनिस्कर्टमा लड्नु पर्थ्यो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com