‘अक्सिजनबाट साबधान !’ -मनमन्त्रीको मनुरोध

प्रकाशित मिति: २० फाल्गुन २०७७, बिहीबार १५:४६

असाबधान ! असाबधान ! असाबधान !

भारतको राजधानी उलानबटोरको अमेजन जंगलबाट उत्सर्जित कार्वनडाईअक्साईडको कारण मानिसमा  अक्सिजन ट्रान्सप्लाण्ट गर्नसमस्या देखिएको छ । असार साउनको यो शिशिर ऋतु हावा हुण्डरीको मौसम हो । यसैले सबैलाई  यो खतरनाक अक्सिजनबाट सतर्क रहन तथा कार्वनडाईअक्साईडको अधिक खपत गर्न हार्दिक अनुरोध छ ।’
-मन मन्त्रालय
www.gajureal.com 😀

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com