‘कबड्डी ४’ को कमाई – ‘फिल्म’ले यत्रो कमाउँछ भने ‘खेल’ ले कत्रो कमाउँदो हो !

प्रकाशित मिति: २८ जेष्ठ २०७९, शनिबार १०:१७

मन्त्रीको कार्यकक्षमा जसपा सांसदको टेबल ठोकाठोक
कसले भन्छ संसदमा मात्र टेबल ठोक्न पाइन्छ भनेर !

सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा २ जनाको मृत्यु
नाम ‘सेफ्टी’ ट्याङ्की हुँदैमा सुरक्षित भएको सोच्न नहुने !

जीउमा ६ लाख ३७ हजार मौरी राखेर विश्व कीर्तिमान
जन चेतनाकालागि ‘मह’ संचार !

प्रधानमन्त्रीसँग छलफल गर्ने भन्दै छाडियो बञ्चरेडाँडाबाट पक्राउ परेका तीन जनालाई
प्रधानमन्त्रीले भने – ‘त्यो गन्हाउने ठाउँ जाने कुरा हुँदैन, छलफल गर्न बालुवाटार आउनोस्’

पाकिस्तानका सांसद तथा चर्चित टिभी होस्ट आमिर लियाकतको ४९ वर्षमा निधन, तीन विवाहका कारण चर्चामा थिए
‘सांसद र टिभी होस्ट भएकाले चर्चित भएका हुन्, तीन विवाहले चर्चा बढाएको मात्र हो’ – परिवार

भारतमा चाउचाउ मात्रै खुवाएको आरोपमा पत्नीसँग सम्बन्धविच्छेद
पत्नीले भनिन् – ‘खानै नदिएको जस्तो पो गर्छ’

कबड्डी ४ ले १४ दिनमा कमायो १४ करोड
‘फिल्म’ले त यत्रो कमाउँछ भने ‘खेल’ ले कत्रो कमाउँदो हो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com