१६ लाख किलोमिटर माथीबाट खिचियो पृथ्वीको तस्वीर : दक्षिण एसिया क्षेत्रमा देखिएका सेता धर्सा नेपालको जग्गा पल्टिङ्गकै हुन् त ?

प्रकाशित मिति: २८ असार २०७९, मंगलवार १३:३६

‘सरकार मृत भइसक्यो, यसले हैजा फैलाउँछ’ : ओली
ओलीको समसामयिक अभिव्यक्तिको तरंग नेपालभरी !

‘देउवाले मेरो पछाडि सुराकी खटाउनु भएको छ’ : शेखर कोइराला
देउबाले सुराकीलाई सोधे – ‘कसरी थाहा भएछ, पत्ता लगाउनु पर्यो’

प्रचण्डले लिउलाई भने ‍‍- ‘नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन दिन्नौँ’
चीन विरोधी गतिविधि गर्न विदेश पलायन हुँदै नेपाली भुमीबासी !

पोखराका मेयर आचार्यको आग्रह : ‘मलाई धरान र काठमाडौंका मेयरसँग नदाँज्नुस्’
‘मलाई ठुला दलका ठुला-ठुला नेताहरुसँग दाँज्नुस्’

पुटिनलाई राष्ट्रपति नभई ‘हाम्रा शासक’ भन्न रुसको सानो दलको आह्वान
भएको कुरा गर्न डर मान्दै रुसी जनता !

पृथ्वीबाट १६ लाख किलोमिटर टाढा पुगेको टेलिस्कोपले पठायो व्रम्हाण्डको पहिलो तस्बिर
दक्षिण एसियामा देखिएका सेता धर्सा नेपालको जग्गा पल्टिङ्गकै हुन् त ?

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com