‘एम. अधिकारी’ ईफेक्ट्स : पार्टीको नीजि बैंक, आफ्नै गवर्नर, छुट्टै नोट छाप्न सुझाव !

प्रकाशित मिति: ३० असार २०७९, बिहीबार १०:५७

सावधान ‘हनी ट्रयाप’ मा परिएला, सुन्दर केटी प्रयोग गरी लुट्ने गिरोह सक्रिय
सुन्दर केटीहरुबाट लुटिन तयार केटाहरु दंग

बालकोट पुगेका बालेन्द्रलाई ओलीले दिए तबला उपहार
अब तबलाको तालमा काम गर्लान् कि !

भाजपाको निम्तोमा प्रचण्ड शुक्रबार भारत जाँदै
भन्लान् त लाल सलामको साटो जय माता दी ?

एम अधिकारी प्रकरणमा एमाले बोल्नुपर्छ
अब पार्टीकै बैंक, आफ्नै गवर्नर, नीजि नोट छाप्न सुझाव !

पहिलो पटक रोष्ट्रममा उभिए मन्त्री दीपक मनाङे
तर कसैलाई कुटेनन् !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com