चौथाईवालेद्वारा तिन तिहाईवालेलाई स्वागत, दुई तिहाईवाले हेर्या हेर्यै !

प्रकाशित मिति: ३२ असार २०७९, शनिबार १६:५२

हेलमेटभित्र भेटियो ५ लाख, एक जना पक्राउ
हेलमेट लगाउन खोज्दा नआँटेपछि परे पक्राउ !

‘भाजपासँग सम्बन्ध विस्तारका लागि भारत भ्रमणमा आएको हुँ’ : प्रचण्ड
भारत, चीन कि अमेरिका कोसँग सम्बन्ध विस्तार गर्ने भन्नेबारे नेताहरुमा अन्योल !

‘एसपिपी पास नहुँदा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भयो’ : माधव नेपाल
प्रधानमन्त्रीलाई अमेरिका जान नदिने ईर्ष्यालु षड्यन्त्रकारीहरुले मनाए खुसी !

काठमाडौं उपत्यकामा फैलिएको हैजा नियन्त्रण गर्न सरकारले चासो नदेखाएको एमालेको आरोप
सरकारले भन्यो – ‘पानीपुरीमा प्रतिबन्ध लगाइएको छ, चासो देखाएको हो !

अत्यधिक तापक्रम बढेपछि बेलायतमा राष्ट्रिय संकटकाल घोषणा
तराईमा सधैँकालागि संकटकाल घोषणा गर्न मधेश प्रदेशलाई दबाब !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com