बजारमा नयाँ धन्दा : हनिट्रयाप गर्दै मनिझ्याप पार्दै !

प्रकाशित मिति: ५ भाद्र २०७९, आईतवार १०:११

किन असफल भयो ‘नयाँ’ र ‘वैकल्पिक’ शक्ति बनाउने प्रयास ?
किनकी पुरानो बोतल नयाँ रक्सी, बैकल्पिक शक्ती आफैं धामी आफैं बोक्सी !

झलनाथ खनालको नजर शीतल निवासतिर
‘आँखा लाईस कि जुत्ता खाईस’ -ट्रक साहित्य

अखिल क्रान्तिकारीको विवाद मिलाउने जिम्मा प्रचण्डलाई
प्रचण्डले भने- ‘माने फेरी कलेज भर्ना हुनु पर्लाजस्तो छ !

राजश्व छल्ने काइदा : न्यून बिजकीकरण गरेर सामान आयात, भुक्तानी हुण्डीबाट
कर छलेको होईन, आँखा छलेको हो !

मध्यराति युवतीको कोठामा पुगेका सुन व्यवसायी हनिट्रयापमा, ४ युवतीसहित ५ जना पक्राउ
हनिट्र्याप होईन, यो त् मनी ट्रयाप भयो !

विमान अवतरण गर्ने बेलामा दुवै पाइलट निदाएपछि…
ब्युँझिए !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com