झलनाथको नाथे प्रतिक्रिया : ‘धाँदली भयो, अन्दर-घात गरियो, द्रव्यपिसाबले च्याप्यो !’

प्रकाशित मिति: १२ मंसिर २०७९, सोमबार १०:४५

अर्थतन्त्र दबाबमै रहेको राष्ट्र बैंकको सन्देश
नयाँ सरकार आएपछि प्रभाव होला नि !

PIC : Social Media

स्याङ्जा २ मा मतगणना कि मतदान ? निर्वाचन आयुक्तहरुकै बाझियो मत
मतदाता भन्छन- ‘वान्स मोर वान्स मोर !

सरकारी निकायमा गृह र रक्षा सबैभन्दा धनी, अन्यको सम्पत्ति कति ?
प्रहरी चौकी र सिमा सुरक्षा सबैभन्दा गरिब !

राष्ट्रिय स्वतन्तत्र पार्टीले माओवादीलाई उछिन्यो
त्यस्तो भए अब उ छिन्यो !

नाक कोट्याइरहने बानी छ ? यसो गर्दा दिमागमा ब्याक्टेरिया छिर्छ, सबै कुरा बिर्सन्छ
नयाँ सांसदलाई नाक नकोट्याउन डाक्टरहरुको सल्लाह !

एलन मस्कले निलम्बित खाता पुनः सञ्चालनबारे दिए अर्को जानकारी
अर्को जानकारीपछि यिनले फेरी अर्कै जानकारी दिन्छन !

नयाँ सरकारमा शक्ति राष्ट्रको चासो
चासोले नासो !

आफ्नै निर्वाचन क्षेत्रमा पराजित ६ मन्त्री निर्धक्क सिंहदरबारमा
चुनाव हारेको हो, मंत्री हारेको होईन !

‘धाँधली भयो, कांग्रेसभित्रका मण्डले र द्रव्यपिशाचले अन्तर्घात गरे’
मरे ज्यान ज्यान बाँचे संसार, जीते जनमत हारे धाँदली !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com