‘स्ट्रेस म्यानेजमेन्ट’ सिकाैं, माधव कमरेडबाट !

प्रकाशित मिति: ११ पुष २०७९, सोमबार १९:१५

बसेको पार्टी भत्कियो । चढेको रुख ढल्यो । देखेको सपना टुट्यो । भोगेको बिपना फुट्यो । आफ्नाले मुख मोडे । साथीले साथ छोडे । छोड्ने क्रम जारी छ । जोड्ने माल भारी छ ।
बाेलाैं, प्रेसर प्रेसर बढ्छ । नबाेलाैं, सुगर घट्छ !

यस्तो बेलामा त कमरेड भित्रभित्रै हाँसिरहनु भएको छ ! तपाईं किन टेन्सन लिनुहुन्छ । Keep Smiling Sir/Mam😄www.gajureal.com

(Pic : Social Media)
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com