पिकनिक जाँदै हुनुहुन्छ ? पहिला यो थाहा पाउनोस् !

प्रकाशित मिति: ३० पुष २०७९, शनिबार १९:२५

१. गन्तव्य :
घाम लाग्ने, नाँच्न मिल्ने,
लुक्न मिल्ने, वाक्न मिल्ने,
खाने पानीको सुबिधा,
बिसर्जनको ब्यवस्था !

२. बजेट :
सकेसम्म सित्थै,
नसके सस्तो ।

३. खानपान :
सफा र स्वस्थ,
विन्दास र मस्त !

४. कार्यक्रम :
औपचारिक थोरै,
अनौपचारिकमा स्वविवेक ।

५. यातायात :
जाने आफ्नै गाडी,
फर्कने अर्काको गाडी ।

थप भन्नुहोस् !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com