‘अखण्ड भारत’ नामक नक्साको जवाफ कसरी दिनुहुन्छ ? मतदान गर्नुहोस् ।

प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार १०:३५

(क) संसद भवनमा ग्रेटर नेपालको नक्सा राखेर

(ख) सगरमाथा चुचुरोमा हिमवत खण्डको झण्डा गाडेर

(ग) कञ्चनजङ्गाकाे पहरामा किराँत साम्राज्यको
नक्सा कुँदेर

(घ) त्यसले टोक्यो भन्दैमा आफुले नटोकेर

(ङ) उसले आफ्नोमा राख्नु त्यसको अधिकार हो

(च) हामीले हाम्रोमा राख्नु हाम्रो अधिकार हो

(छ) हाम्राहरुले बोल्न नसक्नु धिक्कार हो

(ज) बेकारको विवाद

(झ) अन्य

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com