बुद्ध एयरका मालिकसँग शुद्ध कुरा !

प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार १३:०७

ब्यापारमा नाफा प्राथमिकतामा पर्छ तर उद्यममा नाफा र सेवा दुबै हेरिन्छ । उध्यमीले राज्यलाई कर र जनता भर (सेवा र रोजगार) दिईरहेको हुन्छ ।

यस्तै पेशा र सेवा प्रदान गर्ने बुद्ध एयरका मालिक, सफल
उद्यमी विरेन्द्रबहादुर बस्नेतसँगकाे छोटो, मिठो र उत्प्रेरक भेटघाट 🙏

भेटघाटमा सोध्न बिर्सिएका तिनवटा प्रश्न👇️


१.आफ्नो प्लेनमा चढ्दा टिकट काट्नुहुन्छ कि सित्थै चढ्नुहुन्छ ?😁


२. आफ्नै प्लेनले हल्लाउँदा डराउनुहुन्छ कि नडराई आँखा चिम्लिनुहुन्छ ?🤣


३. आफ्नो प्लेन तलमाथी भयो भने प्लेनको माया लाग्छ कि ज्यानको ?😆


४. आफ्नै प्लेन त हो भनेर कैलेकाहीँ पाईलटलाई छेउमा बस्न लाएर आफु उडाउनुहुन्छ कि हुन्न ?😂


५. प्लेन खाली भएको बेला सर्वसाधारणलाई यसो लिफ्ट दिउँ जस्तो लाग्छ कि लाग्दैन ?😊


६. बुद्ध एयरको आफ्नै एयरपोर्ट बनाउन भोजपुर वा मोरङमा कतै जग्गा किन्नु भएको छ ?🤣

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com