‘खल्ती भरिएपछि उर्लिने देशभक्तीको बाढीभन्दा भोकोपेटमा पनि बगि रहने राष्ट्र्प्रेमको महत्व ठूलो हुन्छ !’ – आजको गजुReal बिष्लेषण
नयाँ बन्ने सरकारलाई विश्वभरीबाट समर्थनको पहिरो लागेको छ । नेपाली आँखी झ्यालको फ्रेममा एकाबिहानै प्राप्त भएको एउटा समर्थन पत्र उपलब्ध गराएका छौं । मन लागे आफ्नो पर्खालमा, छिमेकीको झ्यालमा, प्रेमिकाको आंगनमा,