रियल कुरा

ओलीको राजिनामा : मोदीको प्रतिकृया

‘भाईयो, बहनों ! नेपालमें गोली, बोली और ओली नही टिक सकता है । इसिलिए, गोलीको बाह्रबुँदे ने,बोलीको नाकाबन्दी ने और ओलीको अविस्वासके डण्डा ने मार गिराया है । डण्डे मारतम्  !’ 

जितु नेपालका नाममा सरकारी पुल

कार्यकालको अन्त्यतिर वर्तमान सरकाले कलाकारको मन जित्ने प्रयास गरेको छ । नेता र शहीदको नाममा सडक/पार्कको न्वारान गर्ने परम्परालाई तोड्दै सेलिब्रेटीको नाममा पनि खोला र पूलहरुको नामाकरण थालिएको हो ।

सरकार नढल्ने पाँच प्रमाणहरु

वर्तमान् सरकार ढाल्ने चौतर्फी प्रयास भएपनि कुनै हालतमा सरकार नढल्ने निचोडमा बिज्ञहरु पुगेकाछन् । डाक्टर, ईन्जिनियर, भाषाशाष्त्री, ज्योतिषशाष्त्रीहरु सम्मिलित विज्ञ समुहले बिभिन्न तर्क प्रश्तुत गर्दै ओली सरकारलाई ढुक्क भएर बस्न

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com