के हो ‘हल्का’ ‘टाईपको’ ‘अवस्था’ भनेको ? गजुरीयल जवाफ

प्रकाशित मिति: ४ असार २०७४, आईतवार ०१:०५

awasअब ‘अवस्था’को कुरा गरौं । ‘ट्रफिकजाममा परेको अवस्था ।’ ‘ज्वरो आएको अवस्था’, ‘सुति रहेको अवस्था’, ‘कुदी रहेको अवस्था’, ‘यस्तो अवस्था’, ‘उस्तो अवस्था’, ‘जस्तो अवस्था’, ‘त्यस्तो अवस्था’— ए भान्जा, अवस्था बाहेक अरु शब्द छैनन् र शब्दकोशमा ?
शब्दकोश पल्टाएर हेर त, अवस्थासंग मिल्ने दर्जनौं शब्द छन् । ‘खाना खांदै गरेको स्थिति ।’, ‘घुमेर फर्कंदै गरेको मौका’, ‘रात्रीकालिन समय’, ‘पुरानो साथीसंग सेल्फीको संयोग’, ‘नयां साथीसंग डिनरको अवसर’जस्ता कति छन् कति †

अब ‘हल्का’ ‘टाईप’को ‘अवस्था’लाई परिवर्तन गरौं भान्जा । किनभने चिनीपनि ठिक्क खांदा राम्रो हुन्छ । बढि भएमा हल्का तितो टाईपको अवस्था हुन्छ क्या !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com