बाउलुङ जाँदैचु हँसाम्न, फुर्सत भए आम्नोस् कर !

प्रकाशित मिति: ६ बैशाख २०७५, बिहीबार ०७:२८

हाम्रो देशको एउटा सुन्दरता स्थानीय भाषिका पनि हो । यहाँ प्रत्येक २०० किलो मिटरको दुरीमा अलग अलग भाषिका भेटिन्छ, फरक फरक लवज सुनिन्छ । यति सानो भूगोलमा त्यति धेरै विविधता सायद हाम्रै देशमा होला । मलाई पूर्व १ नम्बरको ‘ नी ‘ र ‘ हौ ‘ जति मिठो लाग्छ, त्यति नै मिठो पश्चिम ४ नम्बरको ‘का’ र ‘कर’ लाग्छ । आउनोस्, एकछिन बागलुङ तिर लागौ ।

‘जात्तिवित्ती ढिला अर्यो पिलेनले । बुद्ध एरको पिलेनाँ भख्खरै पोख्रा‌ पुगीं कर।’

 

आईले सुजुकी ट्याउसी चढेर बाउलुङ जाँदैचु ।
त्याँट बसाँ दिम्स ढोरपाटन नरपालिका, बुर्टीबाङ् पुग्चु ।

 

बेल्का हसाम्नी‌ पोर्गराम च्छ ! फुर्सद मिलाएर आम्नोस् का….!
मोरी लानु के छ कर, एउबारको जिन्दगीआँ !!


आम्न नभ्याम्नी/नसउनेले नाम भन्नोस् कर,
आफन्तरू लाई मँचाटै हउरको सन्देश सुनाई दिम्ला ।
अरु त क्यार्न सक्चु र !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com