तोकिएको भन्दा एक रुपैया बढी लिए पनि रु ५००० जरिवाना

प्रकाशित मिति: १५ आश्विन २०७५, सोमबार १३:१४

 

काठमाण्डौ उपत्यकाको लागि सरकारले सार्वजनिक यातायातको नयाँ भाडा दर तोकेको छ। तोकिएको भन्दा बढ़ी भाडा लिए कारबाही गरिने । एक रुपैया मात्र बढ़ी लिए पनि रु ५०००|- जरीवाना

४ कि. मी. सम्म रु.१४|-
५ कि मी सम्म रु.१६|-
६ कि मी सम्म रु.१७|-
८ कि मी सम्म रु. १८|-
१९ कि मी सम्म रु.२६|-
१९ कि मी.माथि रु.२७|- कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com