समाचार सार …

प्रकाशित मिति: २७ कार्तिक २०७५, मंगलवार १३:४१

७ नं. प्रदेशका सामाजिक विकासमन्त्री दिर्घबहादुर सोडारी मन्त्रीबाट बरखास्त भएका छन् । उनले पद अनुरुपको आचारण नगरेको साथै पार्टीको सुझावलाई पटक पटक अटेर गरेकोले ७ नं. प्रदेश ईन्चार्ज भिम रावलको निर्देशन पछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई हटाएको कुरा प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिएको भनि  अनलाइन खबरले लेखेको छ । साथै उक्त स्थानमा कृष्ण सुबेदी नियुक्ति भएका छन ।
पदीय आचारण अनुसार काम नगरे कारबाही गर्नु आम जनताको समेत चासो हो । तर ब्याक्तिगत टसलको कारण  कारबाही भएर भोलि देखि को कस्को एजेन्ट भनि सुन्नु दुखद हुने गजुरियल बिश्लेषण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com