क्याप्टेन आङगेलु शेर्पाको मुटु, मुटुलाई साथदिने ईलेमेन्ट्सहरु !

प्रकाशित मिति: १२ आश्विन २०७८, मंगलवार १२:१७

क्याप्टेन आङ गेलु शेर्पाले आफू सहित ७७ जनाको जीवनमात्र बचाएनन् , ‘मुटु चाहिन्छ मुटु’ भन्ने विजय लामाको सम्बादलाई पनि पुष्टि गरेकाछन् । 

तर, मुटु बलियो भएरमात्र हुन्न, त्यसलाई काम गर्ने गराउने थुप्रै ईलेमेन्ट्सलाई पनि बधाई दिनुपर्छ । क्याप्टेन शेर्पाको मुटुलाई साथ दिने आँट थियो । आँटलाई सघाउने आत्मविश्वास थियो ।  आत्मविश्वासलाई कस्ने आत्मवल र  आत्मवललाई जोड्ने अनुभव पनि क्याप्टेनसँग थियाे ।

अनुभवलाई कार्यान्वयन गर्ने साहस र साहसलाई साथदिने सही सोचले पनि काम गरेको हो । सहि समय, सहि  समयलाई उचित समयमा सदुययोग गर्ने निर्णयले ७७ जनाको ज्यान जोगिएको छ । 

क्याप्टेन लामा नागरिक नायक त हुन् नै, उनी ७६ जना र तिनका परिवारकालागी देवदुत पनि हुन् । देवदुतरुपि क्याप्टेन लामाज्यु र अन्य क्र्यु मेम्बरलाई बधाई, धन्यबाद, आभार तथा दीर्घ जीवनको कामना 🙏

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com