डोजर यतापनि चाहियो…

प्रकाशित मिति: ३१ भाद्र २०७९, शुक्रबार ०९:१८

-दीपक प्रसाद आचार्य ‘काकु

१- जनकपुर चुरोट कारखाना खोजोस्

२- ट्रली बस खोजोस्

३- बिराटनगर जुट मील खोजोस्

४- गोरखकाली टायर कारखाना खोजोस्

५- भृकुटी कागज कारखाना खोजोस्

६- बाँसबारी छालाजुत्ता कारखाना खोजोस्

७- बिरगंज चिनी उध्योग खोजोस्

८- हेटौँडा काठमाडौ रोप-वे खोजोस्

(अन्य थप्दै जानुहोला)

आखिर खोज्ने हो भने भेटिने रहेछ त ।ब्युरोक्रेट्सीमा सु-शासन, न्यायालयमा न्याय अनि नेताहरुमा नैतिकता पनि भेटियोस् !!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com