“अहिले १ लाख दिनोस्, अर्को महिना २ लाख बनाएर दिन्छु ।”
प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार ०९:५७
⏺️मैले आँखा जुधाकै भरमा क्यान्सर निको हुन्छ भनेँ – तपाइँले पत्याउनु भयो!!
⏺️मैले १ लाख दिनुस अर्को महिना २ लाख बनायर दिन्छु भनेँ – तपाइँले पत्याउनु भयो!!
⏺️मैले २० लाख दिनुस तँपाइलाइ शरणार्थी बनायर अमेरिका लैजान्छु भनेँ – तँपाइले पत्याउनु भयो!!
⏺️मैले घुस खुवाउनुस तपाइँको काम प्रक्रिया न पुगे पनि गर्छु भनेँ – तपाइँले पत्याउनु भयो!!
⏺️ मैले मलाई भोट दिनुस म तपाँइको देश लाई सिंगापुर बनाउछु भनेँ – तपाइले पत्याउनु भयो!
……………………………
अनि गल्ती सबै मेरै मात्र हुन्छ र?
(हामी पनि सुध्रन जरुरी छ)
![](https://www.gajureal.com/wp-content/uploads/2023/05/1596289596Nepali-Currency-768x405.png)
-दीपक आचार्य ‘काकु’