कडा कुरा

आजका हेडलाइनहरु : कम्युनिष्ट राष्रट्रपति गणतन्त्र नेपाल, ऋणको भारी बोकाएरर झार्ने भए कपाल…..

गायक-गायिकालाई सुन्ने कि हेर्ने ? पहिले पहिले कर्णप्रिय सुने पुग्ने, अहिले धैरै ढ्याक्च्याक ढुक्चुक हेर्नै पर्ने !बाजेको पेडा भन्दा कम छैन चुच्चेखोलाको खुवा ! बाजेको पेडा पिठाको डल्ला, यसै बिक्छ

आजका हेडलाइनहरु : पहुँच भए खाउला मकै, एक्लो भयौ मर्छौ भोकै… 

आर्थिक सहायतामा बिभेद : निकटलाई करोडौं पाँच हजार निबेदन अलपत्र ठुलावडा साथमा भए खाउला मस्ती मकै, पहुँच नभै  एक्लो भए मर्छौ यसै भोकै ! युरोपिय संघबाट बाहिरेने ब्रिटेन मन्त्रिपरिषदको निर्णय

आजका हेडलाइनहरु : घर निकाल्नेलाई जेलमा बन्दी, बृद्धाश्रम खेद्नेलाई न मलामी न जन्ती…

चिनी रोगसँग नडराऔं, क्यालोरी नापेर खाऊँ अल्छे तिघ्रा स्वादे जिब्रा, त्यै भएर स्वास्थ्य  बिग्रिया ! पराष्ट्र सेवाको सुब्बामा कम उत्तिर्ण, बैकल्पिक उमेदवार नै पुगेनन् बोर्डिङ पढ्ने बिदेश तिर हिंडछन्, सरकारी

आजका हेडलाइनहरु : निजी मेडिकल कलेज सरकारले लिने, जब भयो कम जिम्बेवारी बहन, सुरु भयो पुत्ला दहन …

राजपामा ‘नक्कली’ विधान विवाद, कसले हटायो बुँदा नम्बर १२ एकता नक्कली कुरा नै नक्कली, लुकाउने देखाउने दाँत नै नक्कली त्यै बिधाननै मात्र किन हुनु सक्कली ! काठ्माण्डौंमा प्रधानमन्त्रीको पुत्ला दहन

आजका हेड्लाइनहरु : राप्रपा एकता माटोको डल्ला …………….

केन्द्र सरकारलाई गण्डकी प्रदेशको प्रश्न : आयोजना पठाउने, बजेट नपठाउने ? प्रश्न र उत्तरमा समय नफाल, आ-आफ्नो काम सबैले सम्हाल ! पशुपतिशम्शेरलाई भेटेपछि कमल थापाको ब्रिफिङ : एकता प्रयास भाँडियो

आजका हेड्लाइनहरु : लथालिंग बिराटनगरलाई  क्रिम, पाउडर,………

लथालिंग बिराटगरमा चार अर्बको भ्यु टावर महिनौ भयो कान्छी दिदी भोकै बसेकी, मुहार सुन्दर देखाउँन  क्रिम पाउडर घसेकी ! मुख्यमन्त्री डोरमणीको सिआईएसँग साँठगाँठ रहेको केशव स्थापितको आरोप मन्त्री पाउन्जेल सपथ

कर माथि भ्याट लाग्छ भ्याटमाथि कर लाग्छ, निन्द्रामा नि कर लाग्ला कि भन्ने डर लाग्छ…सिस्नुपानी देउसी २०७५

हे भन भन साथी हो – देउसिरे राम्ररी भन – देउसिरे उहिले उहिले हाम्रो – बेलैमा सत्ता ढलाउने – खेलैमा छिनछिनमा सरकार – फेरिन्थे दूतावास द्वारा –घेरिन्थे टाला र टुली

आजका हेड्लाइनहरु : भ्रष्टाचारी बन अधिकृतलाई रुखमा…….., बन्यो बाँदरलाई लिस्नु, कामले पनि शुभकामना पर्खिएको

काँग्रेसको विधान संशोधन मस्यौदाको प्रश्तावनामै विरोध पहिलो गाँसमै ढुङ्गो, कैले लाग्ने टुङ्गो ! सहायक वन अधिकृतविरुद्ध २ करोड भ्रष्टाचार गरेको आरोप, विशेषमा मुद्दा वनको कुरा वनमै टुङ्ग्याउ, गतिलो कारबाही रुखमा

ओली-प्रचण्ड झ्याप्पै मिल्नुको रहस्य ठ्याक्कै पत्ता लाग्यो…

‘ओलीजी र म झ्याप्प मिलिहाल्यौ, नेता भनेको यस्तो हुनुपर्छ क्या !’ यो कमरेड प्रचण्डको लेटेस्ट विचार हो । आउनोस्, उहाँको यो विचारमाथि गजुरीयल टिप्पणी गरौं ! चमत्कार नै गर्नु भयो

बुद्धिमा स्वार्थको बिर्को लागेका नेता : आजका हेड्लाइनहरु….

नेकपा नेता कोही सरकारको समर्थन र कोही बिरोधमा देश बनाउने यिनको नारा भताभुँङ्ग सारा, बुद्धिमाथि स्वार्थी बिर्को सधैं उहि पारा ! उत्पादनशिल जनशक्ति वैदेशिक रोजगारीमा कहिलेसम्म ? देशको सरकार बिदेशिको

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com