‘प्रधानमन्त्रीमाथि औंला ठड्याउने प्रतिपक्ष खोजिरहेछु’: रामचन्द्र पौडेलकिनकी सभापति देउवाको औंला मतिर ठडिन थाल्यो ! १९ वर्षीया किशोरीलाई बनाइयो उत्तराखण्ड (भारत)को एकदिने मुख्यमन्त्रीयसै प्रसंगमा २१ बर्षीया किशोरीलाई बनाइयो प्रदेश एक (नेपाल)को
उखु किसान भन्छन्- ‘सरकारले यसपटक पनि झुट बोल्यो’सरकार भन्छ – ‘किसानले यस पटकपनि गल्ती गरे, हाम्रो आश्वासन पत्याउनु !’ संक्रमित बेलायत फर्किसके, बल्ल पुष्टि भयो भाइरसको नयाँ भेरियन्ट‘स्वर्ग फर्किसके पछि
परराष्ट्रमन्त्री ज्ञवालीको दिल्ली यात्राः मोदीले किन दिएनन् भेट ?राष्ट्रबादको ज्वरो उत्रि नसकेको भारतको ठम्याई ! किन समाती रहे भारतीय परराष्ट्रमन्त्रीले नेपाली परराष्ट्र मन्त्रीको ‘नमस्कार’ ?समातेको हैन, दम कितना है भनेर
परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली प्रस्थानअर्नव गोस्वामीले अन्तर्वार्ता लिने तयारी ! प्रधानमन्त्रीको सहभागितामा बालुवाटारमा मनाइयो योग दिवसप्रधानमन्त्रीको योग ध्यानको प्रवचन सुनेर योग गुरुहरु हेरेको हेर्यै ! पूर्वराजदूत रे भन्छन्– ‘सीमा विवाद समाधान
‘जम्मा चार दिन बैठक बसेर सकियो राष्ट्रियसभाको हिउँदे अधिवेशन’गलत । बैठकमात्र बसेन, सांसदले भत्ता पनि पचाए ! सुर्खेत पुगेर योगेश भट्टराईले भने- ‘केपी ओलीले कम्युनिस्ट एकतामाथि गद्दारी गरे’‘जसको जुँगा र
प्रधानमन्त्रीप्रति रामकुमारी झाँक्रीको आक्रोशः ‘देश कमेडीले चल्दैन’ हो त, टिकटक हुँदाहुँदै कमेडीले किन चलाउन खोज्नु ! प्रधानमन्त्रीप्रति रामकुमारी झाँक्रीको आक्रोशः ‘देश कमेडीले चल्दैन’ हो त, टिकटक हुँदाहुँदै कमेडीले
सुमधुर संबन्धहरू एकैरातमा कसरी झुर हुन पुग्छन्, नेपालका पार्टीहरुबाट थाहा पाउन सकिन्छ । अझ ‘कम्युनिस्ट’हरु बिचको सम्बन्धबाट त ‘क्लियर कट’ थाहा हुन्छ । अघिल्लो रात सँगै सुतेको ‘वर्गीय मित्र’ उज्यालो
‘संसद विघटनबारे फैसला सुनाउन अदालतलाई केही साता लाग्ने’ मतलब, फैसला रेडी छ, सुनाउनमात्र बाँकी ! ‘गृहमन्त्री बादल ओलीतिर नजिकिए, वामदेव अलमलमा’ वादलको चाहाना पानी पार्ने र बालुवाटार
‘पार्टीले भन्दावित्तिकै अध्यादेश फिर्ता हुँदैन, नयाँ प्रक्रिया सुरु हुन्छ’ : ईश्वर पोखरेल बाहुबलिय ब्यवस्थाको उच्चतम नमुना ! ओलीको अडान : ‘प्रचण्डको प्रस्तावमाथि छलफल हुन सक्दैन’ प्रचण्डको प्रश्ताव ओलीको अडान, राजाबादीको
जोर-बिजोरले सार्वजनिक सवारीमा झन् कोचाकोच यात्रुको कोचाकोच – कोरोनाको घोचाघोच ! राजीनामा दिन अस्वीकार गरेका प्रमुख सचेतक देब गुरुङ भन्छन् : भिन्न मत राख्नेलाई निषेध गर्न खोजियो मन मिले चाटाचाट