रियल कुरा

के हो ‘हल्का’ ‘टाईपको’ ‘अवस्था’ भनेको ? गजुरीयल जवाफ

अब ‘अवस्था’को कुरा गरौं । ‘ट्रफिकजाममा परेको अवस्था ।’ ‘ज्वरो आएको अवस्था’, ‘सुति रहेको अवस्था’, ‘कुदी रहेको अवस्था’, ‘यस्तो अवस्था’, ‘उस्तो अवस्था’, ‘जस्तो अवस्था’, ‘त्यस्तो अवस्था’— ए भान्जा, अवस्था बाहेक

यसरी त शेरबहादुर बड्डाले पुरै पाँच बर्ष खान्याछन्

प्रिय शेरबहादुर दाई, तपाईं चौथो पटक प्रधानमन्त्री बन्नु भएको छ । पहिलो कार्यकालमा आफ्ना लागि काम गर्नु भयो । दोश्रोमा आफन्तलाई बलियो गराउनु भयो । तेश्रोमा कार्यकर्तालाई शक्तिशाली बनाउनु भयो

जाँदाजाँदै प्रधानमन्त्रीले क्यारिकेचरिष्टहरुलाई यसो भने…….

जाँदाजाँदै प्रधानमन्त्री पुष्प कमल दहाल ‘प्रचण्ड’ले ब्यंग्यकारहरुको चित्त नराम्रोसँग दुखाएकाछन् । बुधबार राष्ट्र्का नाममा संबोधन गर्ने क्रममा उनले यस्तो गरेका हुन् । देशबासीलाई मसालेदार संबोधन गर्दा आफुहरुलाई भने राम्रो मसला

थुतुनो कन्ट्रोल गर्ने आधा दर्जन उपाय !

जिब्रो चिप्लिंदा इमान खुस्किन्छ । इज्जत भांचिन्छ । नैतिकता मर्किन्छ । प्रतिष्ठामा चोट लाग्छ । इमेज बिग्रिन्छ, हिसिला’दीकोजस्तै । ‘देश खारेज गर’ भन्दै चिच्याएपछि जिब्रोमात्र हैन, दिज्यू नै उत्तानो पर्नुभो

राजनीतिमा जाने ? गजुरीयलका रीयल ३ दर्जन टिप्स

१.राजनीति सबैले बुझ्नुपर्छ । २.बुझ्नकालागि हरेक घटनामा चासो राख्नु पर्दछ । ३.चासोले चेतना बढाउंछ । ४.चेतनास्तरबाट गरिएको राजनीति दिर्घकालिन हुन्छ । ५.गुमनामबाट बंच्नकालागि बनिने नेताको लोकप्रियता कमजोर हुन्छ । ६.दिर्घकालसम्म

‘कुकुर किन पुजिन्छ ?’ -दर्जन हाईटेक कारणहरु

-छोरा छोरी इन्टरनेटमा अल्झिएको बेला कुकुर मानिसको नजिक आएर बस्छ । -श्रीमती सिरियलमा रमाई रहेको बेला कुकुरले श्रीमान्को साथ दिन्छ । -श्रीमान् कम्प्युटरमा झुण्डिएको बेला कुकुर किचनमा आएर श्रीमतीको साथी

सरकारको अलौकिक योजना: आकासमै एयरपोर्ट !

नेपालमा भई रहने हवाई दुर्घटना रोक्न सरकारले अलौकिक कार्ययोजना ल्याउने भएको छ । योजना अनुसार, आकासमै एयरपोर्ट निर्माण, स्काई क्रेनको उडानसँगै फ्लाइङ् हस्पिटलको सञ्चालन हुनेछ । यो योजना सफल भएमा वर्तमान

ओलीको राजिनामा : मोदीको प्रतिकृया

‘भाईयो, बहनों ! नेपालमें गोली, बोली और ओली नही टिक सकता है । इसिलिए, गोलीको बाह्रबुँदे ने,बोलीको नाकाबन्दी ने और ओलीको अविस्वासके डण्डा ने मार गिराया है । डण्डे मारतम्  !’ 

जितु नेपालका नाममा सरकारी पुल

कार्यकालको अन्त्यतिर वर्तमान सरकाले कलाकारको मन जित्ने प्रयास गरेको छ । नेता र शहीदको नाममा सडक/पार्कको न्वारान गर्ने परम्परालाई तोड्दै सेलिब्रेटीको नाममा पनि खोला र पूलहरुको नामाकरण थालिएको हो ।

सरकार नढल्ने पाँच प्रमाणहरु

वर्तमान् सरकार ढाल्ने चौतर्फी प्रयास भएपनि कुनै हालतमा सरकार नढल्ने निचोडमा बिज्ञहरु पुगेकाछन् । डाक्टर, ईन्जिनियर, भाषाशाष्त्री, ज्योतिषशाष्त्रीहरु सम्मिलित विज्ञ समुहले बिभिन्न तर्क प्रश्तुत गर्दै ओली सरकारलाई ढुक्क भएर बस्न

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com