नाटक सकिएपछी जब पर्दा खस्दैन, आँसु खस्छ 😭

प्रकाशित मिति: ८ माघ २०७८, शनिबार ०९:४०

कृषि विकास बैंकले ५५औं वार्षिक उत्सवको उपलक्षमा प्रश्तुत छ नाटक-“दुरुपयोग”…

(पर्दा खुल्छ)
छोरा :- ‘बा मैंले कृषि विकास बैंकबाट ऋण लिएँ नि !’
बाबु :- ‘ए ! अनि त्यो पैसा के गर्यौ त ?’
छोरा :- ‘धान फल्ने खेत खरिद गरेँ बा !’
बाबु:- ‘स्याबास! अनि खेती सुरु गर्यौ त ?’
छोरा :- खेती हैन, प्लटिङ् सुरु गरें ।’
बाबु :- ‘थुईक्क बुद्धि !’
!
(पर्दा खस्दैन , आँशु खस्छ
)

–शैलेन्द्र सिंखडा

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com