‘कलब्रेक’ खेल्दै गठवन्धन, कस्ले कति बोले ?

प्रकाशित मिति: १६ मंसिर २०७९, शुक्रबार १७:००


काङ्ग्रेस – ५५+३२= ८७
माओवादी – १७+१४= ३१
एसपार्टी – १०+००= १०
लोसपा – ०४+००= ०४
जनमोर्चा – ०१+००= ०१
जनमत – ०१+०४= ०५
——————-
जम्मा खेल – १३८ को मात्र ।
(नोट : माल टाईट छ । गोलखाडी जाने खतरा देखिन्छ । रङ लाग्न सक्छ । खेलाडी किनबेचको सम्भावना छ । सुरत जोगाएर खेल्नुहोला !)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com