रेसम फिरिरि, एकनाथे बन्दुक संसद छिरिरी !

प्रकाशित मिति: २५ मंसिर २०७९, आईतवार १२:५३

एकनाथे बन्दुक दुईनाथे बन्दुक,
झलनाथलाई ताकेको,
झलनाथलाई बाले ताकेको हैन,
होली वाईन चाखेको !

रेसम फिरीरी रेसम फिरीरी,
मागेर जाउँ कि किनेर खाउँ कि,
संसदमा छिरिरी !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com