कडा कुरा

अदालत प्रहरी ब्यारेकजस्तो बनेपछी अब ब्यारेकमा सुनुवाई र फैसला हुने !

नेत्र विक्रम चन्द ‘विप्लव’द्वारा नेपाल बन्द : कतै तोडफोड, कतै आगजनी !   यो त कमरेड तोडफोड वा कमरेड आगजनीले गर्या होला ! ‘चोलेन्द्र शमशेर कमरेड ओलीको फोटोकपीबाहेक केही पनि होईन्, उहाँसँग

सरकार : तीन वर्ष उखान टुक्कामा बित्यो, अब दोहोरी ब्याटलमा चलाउछौँ !

सार्वजनिक यातायातमा फिर्ता नहुने रु.२ को हिसाब : दैनिक करिब ४० लाख ठगी !यात्रुसहित खलाँसीहरु पनि ठगिएको रिपोर्ट ! तंग्रिदै चलचित्र उद्योग, धमाधम प्रदर्शन मिति तोकिँदैप्रदर्शन मिति तोकिँदैमा तंग्रिने भए

एमसिसीबारे मध्यमार्गी बिचार, फिर्ता लिए राम्रो, नलिए झन् राम्रो !

अमेरिकाले एमसीसी फिर्ता लिनु राम्रो हुन्छ : बामदेव गौतमअनुदान नलिने भए नलिए भैगो नि किन अमेरिकाले फिर्ता लिनु ! माओवादी नेता रामचन्द्र झा एकीकृत समाजवादी प्रवेश गर्नेगठबन्धन हुन्जेल त जो

संसारको सबैभन्दा लामाे जवाफ ! सुन्ने बेहोस, पढ्ने कोमामा !!

–नारायण अधिकारी, भर्जिनिया (अमेरिका) म: कमरेड, यसपालि अधिवेशनमा जाने हो, चितवन ? कमरेड: मानव सभ्यताको विकास हुने क्रममा एक कोषीय जीवबाट उत्पत्ति भई बहुकोषीय हुँदै बाँदर जस्तै प्रजातिमा विकसित भएर

विकीको मम्मी अर्थात् दुर्गा भौजुका दुईवटा सपना !

विकी अग्रवालकी आमा अर्थात् हामी सबैकी दुर्गा भाउजु । ‘थापा मगर’कि छोरी दुर्गाले कालुराम अग्रवालसँग अन्तरजातीय विवाह गरिन् । उनिहरुका चार छोरा जन्मिए, सबै आ-आफ्ना ठाउँमा सक्षम र सफल थिए

पटाका पड्काउने चलन कसले, कहिले र किन शुरु गर्यो ?

‘टोपी लगाएर गएको थिएँ, बाइडेनले चिनिहाले’ : देउवाबाइडेनलाई चिन्न भने सबैभन्दा बुढो गोरो मान्छे खोज्दा हुने ! ‘पुष्पकमलले गणतन्त्र भन्नुभन्दा २५ वर्षअघि हामीले गणतन्त्रको अभियान थालेका थियौँ’ : ओलीत्यो गणतन्त्र

‘जात्रा हेर्न आउनु भएको ?’ कुलमानको प्रश्नमा कर्मचारीको जवाफ- ‘हेरौं न त !’

सबस्टेसन मर्मतमा ढिलाइ भएपछि कर्मचारीलाई कुलमानले सोधे- ‘जात्रा हेर्न आउनुभो ?’ढिलाई भएको देखेपछि कुलमानलाई आफु चाहिँ जात्रा हेर्न आएजस्तो भयो ! ‘एक्लाएक्लै चुनाव लडे एमाले तेस्रो हुन्छ’ : गगन थापा‘टप

देउसी टाईम : कतै ९ बजेसम्म, कतै १० बजेसम्म, कतै रातभरी !

सत्ता गठबन्धनलाई ईश्वर पोखरेलको चुनौती : ‘चुनावमा एक्लै एमालेसँग लडेर देखाऊ’सत्ता ‘गठबन्धन’ हो, कसरी एक्लै लड्नु ? ‘ओलीले ज्ञानेन्द्रका मान्छेसँग भेटेर मौका आयो भने गणतन्त्र उल्ट्याउने हो भनेछन्’ – प्रचण्डओलीको

पासपोर्ट बनाउने मध्ये ८०% डिभीवाला, बाँकी २० % लाई डिभी खुलेको थाहै भएन 🤣 नत्र…!

प्रधानन्यायाधीश जबराले राखे सम्मानजनक निकासको प्रस्तावमहाभियोगको प्रस्तावले जबरा थर्थरा ! पासपोर्ट बनाउनेको भीडमा ८० प्रतिशत डीभी भर्नेहरू !बाँकी २० प्रतिशतलाई डिभी खुलेको पत्तो नभएको ! न्यायालय विवादमा फसेका बेला प्रधानमन्त्री

यहाँ जन्ती र पाहुना भाडामा पाईन्छ !

कांग्रेस बुढो भयो, महाधिवेशन गर्ने क्षमता छैन : ओलीबुढो हुने बित्तिकै क्षमता हराउने भए आफुले नि राजनीति छोडे भयो नि त ! प्रचण्डको आरोप खण्डन गर्दै ओलीले भने : बालुवाटारमा

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com