कडा कुरा

झगडा मिलाउन कुटाकुट, फेकयुज मेटाउन मेटा !

नेपाल बारमा प्रधानन्यायाधीश समर्थक र विरोधी दुई वकिलबीच हानाहानविवाद मिलाउन कुटाकुट गर्नु परे वकिल भएको के काम !? ‘मेटा’ बन्यो फेसबुक, फेरियो नामपहिलाका कुकर्म जति सबै ‘मेटा’उने प्रयास ! ‘ओलीलाई

नाराबाजी गर्न संसदमा समय छुट्याईने !

‘नेकपा तीन वटा भयो, अझै चार वटा हुने खतरा छ’ : प्रचण्डनेकपा हो, एनेकपा भएको भए पो छक्क पर्नु ! ‘आउँदो चुनावमा ४ पार्टीबीच गठबन्धन हुन्छ’ : प्रचण्डआशाबादी हुनु र

सिंहदरबारभित्रै गोली चल्दा गृहमन्त्रीको बोली- ‘ढुक्क हुनोस् , केही नहुन्जेल केहीपनि हुँदैन !’

लागूऔषधसहित पक्राउ परेका वडाध्यक्ष सुटुक्क रिहारिहा गर्दा लागूऔषध पनि सुटुक्क फिर्ता गरे कि सुटुक्क लुकाए ? राष्ट्रिय सभा उपाध्यक्षकी अंगरक्षकको पेस्तोलबाट सिंहदरबारभित्र चल्यो गोलीद्वन्दपीडितकालागि सिंहदरबार खुल्ला भएपछि गोली चलाएर गरिएको

एमसिसीमा राष्ट्रिय सहमतीको खोजी, क-कसको भरिएला गोजी ?

निर्वाचन आयोगले प्रधानमन्त्रीलाई भन्यो : ‘चैत ५ भित्र स्थानीय तहको चुनाव गरिसक्नुपर्छ’पार्टीको अधिवेशनकालागि पनि आदेश जारी गर्नुपर्‍यो आयुक्तज्यु ! ‘भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्छ’ : प्रचण्डसार्वभौमिकताको सम्मान गरेर कसरी नेपाल

पुर्व आईजिपि एमालेमा जाँदै, पार्टीको नयाँ नारा- ‘प्रहरी मेरो साथी !’

ओलीलाई विश्वप्रकाशको सुझाव : ‘आलोचना गर्दा तथ्यको हेक्का राख्नुस्’ओलीको जवाफ – ‘तथ्यको हेक्का राख्ने ठेक्का मेरो हो र !’ ‘माधव नेपाललाई एमालेले फेरि लिँदैन’ : केपी ओलीमाधव नेपाललाई एमालेले फेरि

डाेनाल्ड ट्रम्प ‘ट्रुथ सोसल’ खोल्ने, केपी ओली ‘दुनियाँ नहँसाउन’ सुझाव दिने 🤣

‘काङ्ग्रेस पार्टी अवैध भइसक्यो, निर्वाचन आयोगको निगाहामा बाँचेको छ’: रामचन्द्र पौडेलराजनीतिमा लागेकाहरुलाई नेपालमा अवैध रुपमा चल्न कसले रोकेको छ र ! ओलीको टिप्पणी : ‘भीम रावलले सकिन भनेर राजीनामा दिनुभो’फरक

सिकेका कार्यकर्ताले सिक्न त सिके तर खै के सिके सिके !

सीके राउतलाई पक्राउ गर्न माग गर्दै माइतीघरमा इन्जिनियरहरुको प्रदर्शनसीके राउतका कार्यकर्ता भने तिनै इन्जिनियरहरुलाई कुटपिट गरी प्रदर्शन गर्ने तयारीमा ! सिके राउत फेरी हिंसाको बाटोमा लागेका हुन् ? खै त्

बाढी पीडितलाई राहतको पहल गर्नकालागि पहल हुँदै, दिने टुङ्गो छैन !

कांग्रेस सुधारको बाटोमा अगाडि बढेको छ : वरिष्ठ नेता पौडेलसुधारको बाटोमा अगाडि बढे पनि देउबापथ कहिले छोड्नेछैन ! अष्टलक्ष्मीलाई जम्मकट्टेलको आग्रह: ‘राजीनामा दिनुस्’पहिला विश्वासको मतले के आग्रह गर्छ त्यो हेरौँ

अक्सिजनमा मन्त्रीको फोटो, खोप कार्डमा मोदीको फोटो ! बुद्धि मोटो कि नियत खोटो ?

मोदीले खोप कार्डमा किन राखे आफ्नो तस्वीर ?व्यापारीले बिज्ञापन किन गर्छ थाहा छैन ? प्रधानमन्त्री देउवा भन्छन्- ‘सरकारलाई परमादेश र जनादेश दुवै प्राप्त छ, एमसीसी नेपालको हितमा छ’अहिले पास गरे

बहुमत, अल्पमत दुबैको हेरियो, अब शून्यमतकाे सरकार !

प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्डदेउबाको नेपाली लवज नै स्कटिस पाराको छ, भ्रमण सफल हुने भो ! ‘नचाहँदा नचाहँदै सरकारमा गएका हौं’ : गृहमन्त्री खाँणनचाहँदा नचाहँदै सरकारमा जानुपरेको, कठै नि

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com