कडा कुरा

कस्टडीको नाउँमा, दुई दिनको पाहुना- को हो ? आजका हेडलाईनहरु

  मानवअधिकार आयोगको निर्देशन : एसपी बिष्ट र बम दिदिबहिनीमाथि अनुसन्धान गर्नु घुमिफिरी तुम्लिङटार,  अब होला  त वार  पार ! सुनकाण्डका अभियुक्त डा. देबिटर जेलभित्रै कक्षा १ मा भर्ना !

लिफ्ट बिनाको घरमा किन गए भिआईपी जुवाडे ? – आजका हेडलाईन

संसदीय समिति स्वायत्त छन्, सरकारलाई निर्देशन दिन सक्छन्: सभामुख अजङ्गको राजा फुच्चे सल्लाहकार, हुने कुरा भएकैछैन सबै हल्लाकार ! नुवाकोटको साततले दरबार, हेर्न लाग्छ रहर भुकम्पले हल्लिएका थोत्रा जिर्ण घर,

आइजीपीको राजिनामा,आफैं बोक्सी, आफैं  झाँक्री : आजका हेडलाईनहरु…

प्रधानमन्त्रीको  १२ दिने भ्रमण : भ्रमणमै सिमित कि उपलब्धी मूलक  रह्यो  ? अमेरिका भ्रमणको उपलब्धि, कोस्टारिका बिश्वविद्यालमा शान्ति, देशमा छायो, हलचल र अशान्ति ! मापदण्ड नपुगेको अस्पताललाई ३०० शैया सञ्चालन

डनदार र धनदार नेता माथि षडयन्त्रको आसंका -आजका हेडलाईनहरु

भ्रष्ट कर्मचारीलाइ कारबाही गरे मालपोत र नापी खाली हुन्छ : अख्तियार प्रमुख ठेक्का दिउं न त, आखिर विस्वास कही रहेनछ ! ओली सरकारको नीति सुगतलाइ ठोक्ने, दिगम्बरलाई बोक्ने समृद्धिको यात्रा,

मर्ने मर्दै गरुन्, पुरुष धोक्दै गर्छ ! – आजका हेड्लाइन

  प्रधानमन्त्री निवासको बगैंचा सिंगार्न ५ करोड खर्च बल्ल मुलुकले पाँच बर्षे सरकार पाएको संकेत ! भक्तपुरबाट ७ जुवाडे पक्राउ रित्तै थिएकी क्याहो ? तिनका साथको चीज नभागोस है !

रगत बेचेर दुध किन्ने मान्छेहरु : आजका हेड्लाइन

  वीरगञ्ज चकमन्न, रक्सौललाई लाग्यो दशैं देशीलाइ दशा, बिदेशीलाइ दशै ! बाँकेका हेमकर परिवार हत्याकाण्डका अभियुक्त १३ बर्ष पछि समातिए त्यसैले प्रधान्मंत्रीज्युले एक वर्ष घटाएर निर्मालाको हत्यारा समात्न १२ वर्ष लाग्न

झर्ने बेलामा हल्लिने रोग नेकपामा : आजका हेडलाईनहरु 

  मलेसियामा १५ लाख भन्दा बढी कमाउने नेपाली मजदुर लाखाैं श्रमजीवी नेपाली बिदेशमै छन्, उनका निम्ति १५ लाख आकाशको फल आँखा तरी मर ! माधव नेपाललाई अमेरेकाबाटै ओलिको जवाफ-देश डुब्दैन,

नेकपामा गडबड, हतारमा हडबड : आजका हेडलाईनहरु

नेपाल मलेसिया श्रम वार्ता : कामदारको भिसा खर्च रोजगारदाताले ब्यहोर्ने सहमति दिन् दहाडै काटिने, मारिने र   गुणस्तरहिन् रक्सी खाएर अझै कति सुंईकिनु पर्ने हो ! माधव नेपालको भेलालाइ बामदेवको बैधानिकता

बलत्कारीको पुरुष ट्रेडमार्क नै क्यान्सिल गर्नुपर्छ : आजका हेडलाईनहरु…

  तिन दिनमै बसको टिकट सकियो ! दसैंका यात्रु तनावमा सिण्डीकेटको मुद्दामा सरकारले जिस्क्याएको बदला लिएको अासंका ! माधव नेपालले किन पाएनन् कार्यबाहक अध्यक्ष ? केपी ओलिले कहिले पाएका थिए

पुँजिबादले बलात्कार बढायो, माओवादले घटाउन सकेन: आजका हेडलाईनहरु

  नेकपा सांसदले भने: मुख देखाएर हिँड्न लाज भइसक्यो छोपेर हिड्नपनी त खतरा छ रौतहटमा चिहानको बिषयलाइ लिएर दुइ समूहबिच झडप, २३ राउण्ड हवाई फायर को पहिला चिहानमा पुग्ने प्रतिस्पर्धा

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com