Uncategorized

‘दहाल आमाका मावली, लिङ्देन मितेरी कुम्बा, लामिछाने साख्खै सगोत्री, ओली हजुरबाका जजमान !’ -गजुReal Roast

प्रचण्ड मामा (हाम्री आमाका दाहाल मामाका नाती) प्रधानमन्त्री बन्नुभएको छ । केपी बा (मेरा बुबाका जजमानका जेठा छोरा) ‘रोल ओभर प्राईम मिनिस्टर’ हुनुहुन्छ । बिष्णु पौडेल मावली काका (बुबाका मामा

पिकनिक जाँदै हुनुहुन्छ ? पहिला यो थाहा पाउनोस् !

१. गन्तव्य :घाम लाग्ने, नाँच्न मिल्ने,लुक्न मिल्ने, वाक्न मिल्ने,खाने पानीको सुबिधा,बिसर्जनको ब्यवस्था ! २. बजेट :सकेसम्म सित्थै,नसके सस्तो । ३. खानपान :सफा र स्वस्थ,विन्दास र मस्त ! ४. कार्यक्रम :औपचारिक

चोलेन्द्रको निलम्बन फुकुवा गर्ने संसदका महासचिव भन्छन्- ‘मलाई लागेअनुसार गरेको हुँ तर लोभ लागेको हो कि रोग लागेको हो, थाहा भएन !’

काठमाण्डौबाट दिल्ली उड्न लागेको एयर ईन्डियाको जहाजको टायर पन्चरदुतावासले भन्यो- ‘पाकिस्तानी लन्चरले पन्चर बनाएको हुनसक्छ !’ ट्वीटरको मुख्यालयमा अब सुत्ने कोठा !ट्वीटर अब ‘सुतिटर’ बन्ने !! चोलेन्द्रको निलम्बन फुकुवा किन

रेशम चौधरीलाई फकाउन नेताहरु जेलमा, चौधरीको जवाफ : ‘मेरो साटो तपाईंहरु जेल बस्ने भए सरकार बनाउन सघाउछु !’

सांसद बनेका फिल्मकर्मी भन्छन् – ‘कला क्षेत्र छोड्दैनौं !’कला क्षेत्रले समाउँछ कि समाउँदैन, त्यो अर्को कुरा हो ! मधेशका मन्त्रीज्यूको म्यासेज पत्रकारलाई : ‘निद्रा लागेन, तिम्रो याद आयो !’पद नै

‘नो नट अगेन’पछि आयो ‘लेट्स ट्राई अगेन’ ! – लक्ष्मण गाम्नागे

-लक्ष्मण गाम्नागे चोर भन्नुहोस्, ठग भन्नुहोस्लुच्चा, दुईजिब्रे, भाट भन्नुहोस्दलाल भन्नुहोस्, लबस्तरो भन्नुहोस्,बेसरम, कपटी, थेत्तरो भन्नुहोस्भोटमारा भन्नुहोस्, पदलोलुप भन्नुहोस्भातमारा, ज्यानमारा, लेन्डुप भन्नुहोस्र्याले भन्नुहाेस्, पित्री भन्नुहोस्उँघे, सिँगाने, पत्रु भन्नुहोस् । प्रतिगामी भन्नुहोस्,

‘ठिकठिकै’ हुनु राम्रो हो रहेछ !

-नारायण अधिकारी ‘खेवाङे’ हाल: भर्जिनिया, अमेरिका प्रगतिशील हुनु असाध्यै राम्रो हो तर बढी प्रगतिशील हुन खोजियो भने उद्दण्ड वा उग्र होइन्छ । प्रजातान्त्रिक हुनु असाध्यै राम्रो हो तर बढी प्रजातान्त्रिक

डोजर यतापनि चाहियो…

-दीपक प्रसाद आचार्य ‘काकु‘ १- जनकपुर चुरोट कारखाना खोजोस् २- ट्रली बस खोजोस् ३- बिराटनगर जुट मील खोजोस् ४- गोरखकाली टायर कारखाना खोजोस् ५- भृकुटी कागज कारखाना खोजोस् ६- बाँसबारी

जय नेपाल हलमा ‘जय नेपाल !’

नेपाली काङ्ग्रेसको महाधिवेशनमा काठमाण्डौको जय नेपाल सिनेमा हलको हालको अवस्था😊चलिरहेको छ- चलचित्र ‘महाधिवेशन’ 😂 (तस्वीर: राजेश राई (नयाँपेज डटकम)

बाबालाई सोध्लान् नि खै दर्ता भन्लान्, बढ्ता नबाेल् भन्दिए !

एमाले नेताहरूमा ओलीकै आश, ओलीकै त्रासचलिरहनेछ त्यसरी नै, रहुन्जेल ओलीकै सास ! ओलीको प्यारेन्टिङ टिप्स : ‘बच्चालाई गाली नगर्नुस्, बदमास छ नभन्नुस्’प्रचण्डको ‘बच्चाको हातमा हतियार थमाउने’ प्यारेन्टिङ टिप्ससँग ओली जुध्न

पादेरै विश्व किर्तिमान, गोब्र्याएर व्रम्हाण्ड बिजेता बन्ने !

स्वास्थ्य एकीकृत समाजवादीलाई, कांग्रेसले कानून मन्त्रालय लियोस्वास्थ्यमात्र किन, नयाँ पार्टीलाई सबै मन्त्रालय दिउँ न ! एकीकृत समाजवादीले चुनाव चिह्न कलम राख्नेचुनाव हारेपछि कलम काम गर्न छोड्छ अनि इतिहास लेख्न गार्हो

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com