कडा कुरा

मेस्सीले नेपाली फ्यानलाई भने- ‘वर्ल्डकपको दर्शन जर्सीको ब्यापार, चाईनाको बिजनेस नेपाललाई बेकार !’

  ‘लात्ते भकुण्डो’मा शक्तिशाली मानिएको अर्जेन्टिना, हिजो क्रोसियासँगको खेलमा स्यान्टीफ्लाँट भएको छ । मेस्सीको हिङ् बाँधेको टालो देखाउँदै मैदानमा उत्रिएको यो टिमलाई क्रोसियाले शून्यका बिरुद्ध ३ गोल ठोकेर स्वाँक्क सुँघाएको

मलेसियामा मुठभेठ : हाँसो बिष्फोटबाट सयौं तनाव घाईते…

मलेसियाको पेनाङ्ग शहरमा नेपालका दुई सेनाबिच मुठभेठ भएको छ । ‘साँस्कृतिक सेना’ र ‘आर्थिक सेना’बिच हिजो र अस्ती दुई पटक मुठभेठ भएको हो । मुठभेठका क्रममा नेपालबाट गएको साँस्कृतिक सेनाले

प्रचण्ड नयाँ डेराको खोजीमा, भने- ‘कामचोरको ‘महलवाल’ हुनुभन्दा कमजोरको ‘डेरावाल’ हुनु राम्रो ।’

एकादेशको कम्युनिष्ट पार्टी (एकपा)का अर्धक्ष पुष्पकमल दहाल ‘पर्चण्ड’ फेरी डेरा सर्ने भएकाछन् । हालको ‘चापागाउँ डेरा’का मालिकमाथि  ‘बादल’ बर्सिन थालेपछि नयाँ डेरा खोज्न थालिएको हो । चापागाउँस्थित यो ‘प्रचण्ड–डेरा’ सारडा

कसले दियो यो कमब्याट ड्रेस ? गणतन्त्र दिवसमा पूर्वराजाको प्रश्न: ‘जनताले के-के पायो त मनोजबाबु ?’

आज गणतन्त्र दिवस । यो कुनै अमूक पार्टी वा नेताका साना दु:खले आज्र्याको गणतन्त्र होईन, लाखौ जनता र सयौं शहीदहरुको साझा प्रयास हो । एउटा महाराजा फालेर सयौं राजा जन्माउन

कतारको ‘गल्फ टाईम्स’मा गजुरीयल चर्चा, मनोजले तन्काए नेपालको नोज…रे क्या !

‘बिदेशी मिडियामा मनोजको चर्चा’,  🙂 ‘अन्तराष्ट्रि्य समाचार बने हाम्रै घरका’, ‘गजुरेलले गाडे खाडीमा झण्डा’, ‘नेपाली रेलमा बिदेशी यात्रा’, 🙂 ‘गोरा हँसाउदै नेपाली छोरा’, 🙂 ‘मनोजले राखे नेपालको नोज’, 😛 ‘हास्यव्यंग्यले

चिन्नेलाई च्याउको माला, नचिन्नेलाई स्याउको माला, लौ भन्नोस् त, उहाँहरु को-को होला ?

आज एउटा अद्भुत भेटघाट गरियो । राष्ट्रिय जीवनमा बिषेश योगदान दिने थुप्रै प्रबुद्ध ब्यक्तिहरुसँग बिशेष अन्तरङ्ग भयो । उहाँहरुका अनुभव सुनियो । हाम्रा अनुभुतीहरु सुनाईयो । उहाँहरुका काम, अडान, योगदानका

यो ओली आश्वासन, योगेश योजना वा गजुरीयल गफमात्र हैन, समृद्ध पुर्वी पहाडको सत्यकथा हो !

ताप्लेजुङको दुर्गम मामाङ्खे गाउँबाट खेवाङ, पेदाङ, सिनाम, थर्पु, यासोक, कोप्चे-पेरुङ्गेहुँदै हामी ७ दिनमा झापा आईपुगेका थियौं, पैदल हिंडेर ! यो २०३७ सालको कुरा हो । आज ३७ बर्ष पछाडी त्यही

किन बन्द भयो बिराटनगरस्थित भारतीय फिल्ड कार्यालय ? रहस्य पढ्नोस्….

मोदी आउनुभन्दा अगाडी एउटा ब्यंग्य व्लग लेखेको थिएँ–’मोदी जनकपुरभन्दा पहिलो कोशी ब्यारेज आउने’ शिर्षकमा… ! त्यसमा मोदीको २ दिने व्यंग्यात्मक भ्रमण तालिका थियो । तालिका अनुसार, मोदी जनकपुरको साटो बिहान

शक्तिशाली वाम सरकारले मदन भण्डारीको हत्यारा पत्ता लगाउने !

२०५० साल जेष्ठमा एउटा शंकास्पद दुर्घटना भयो । दुर्घटनामा एमाले नेता जीवराज आश्रीत सहित जननेता मदन भण्डारीको मृत्यू भयो । एमालले यसलाई षडयन्त्रको संज्ञा दिंदै आन्दोलन शुरु गऱ्यो । आन्दोलनमा

अहा, पत्र-मित्रताको त्यो युग ! अहो, फेसबुक फ्रेण्डसिपको यो युग ! २५ बर्ष अगाडीको हास्यव्यंग्य

‘पत्र–मित्रता’ क–कसलाई थाहा छ ? क–कसले हवाईपत्रको प्रयोग गर्नु भएको छ ? को को हुलाक गएको संझनु हुन्छ ?  हुलाकी आउँदा क–कसको धड्कन बढ्थ्यो ? प्रेमपत्र लेख्दा रात बिताउने कति

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com