कडा कुरा

ब्यालेन्स जोगाउने आधा दर्जन उपाय

बैंकमा ब्यालेन्स होस् नहोस्, मोबाईलमा ब्यालेन्स हुनु जरुरी छ । ब्यालेन्स हुनासाथ डाटा चलाएर, कल गरेर सिध्याई हाल्ने बानीले कैलेकाहीं ज्यादै आपत् पार्छ । बिरामी हुँदा, दुर्घटना पर्दा, चोर पस्दा,

राजनीति बाहेकका खबर किन मुख्य बन्दैनन् ? पढ्नोस् भित्री कारण र बाहिरी निराकरण…

अखबार पढ्नोस्, न्यूज हेर्नोस्, समाचार सुन्नोस्, सोसल नेटवर्क फलो गर्नोस्, अपडेट्सहरु संग अपडेट रहनोस्, अनलाईन भिजिट गर्नोस्, पोर्टल पछ्याउनोस्— जहाँ पनि राजनैतिक बिषयमात्र प्रमुख समाचार बन्छ । किन होला ?

को, कसको, के पर्छ ? अनौठा साईनो-संबन्धहरु (नोट: हाँस्न मनाही छ)

‘हास्यव्यंग्य’ र ‘लोक दोहोरी’ सहोदर ‘दाजुभाइ’ हुन् र ‘पार्टनरसीप’मा उद्योग चलाउँछन् । आफ्ना ‘प्रोडक्ट’का लागि चाहिने ‘कच्चा पदार्थ’ दुबैले समाजबाट लिन्छन् र एउटै ‘बजार’मा बिक्री गर्छन् । प्राय: उनिहरुका ‘ग्राहक’

योे सत्यकथाले तपाईँलाई त्यहाँ पुर्‍याउने छ जहाँ तपाईले जीवनको पहिलो पाईला टेक्नु भएको थियो…

मेरो जन्म ‘भँडारीबारी, ताप्लेजुङ् जिल्ला,मामाङ्खे नगरपालिका, वार्ड नंबर–१७, संग्रहालय चोक (बसपार्क अगाडि)पर्दैन,सदरमुकाम फुङ्लिङ् बजारबाट चारघण्टाको मोटरयात्रामा पुगिने मामाङ्खे, मोटरबाटो नभएकोले दुई दिनको पैदल यात्रा मात्र गर्नुपर्छ ! ‘मेरो मामाङ्खे’ नेपालका हजारौं बिकट

पढ्नोस्, आँशु झरेन भने मलाई भन्नु होला, झऱ्यो भने आफुलाई नियाल्नु होला !

हो, उसले आमा मार्‍यो । अन्जानमा मार्‍यो वा जानाजान मार्‍यो तर त्यसले आमा मारेकै हो ।  आमा अरू बीस वर्ष बाँच्न सक्थिन्, तर ७० वर्षमै उसले आमालाई मृत्युको मुखमा पुर्‍यायो ।

ईयूलाई ‘विप्लव’को धम्की, प्रतिवेदन सच्याउ नत्र…

ओए, ईयू, थप्न नखोज आगोमा घिउ ! रोप्न नखोज झगडाको बिउ ! नेपालीसँग नखोज निहुँ ! तिम्रो बोलीले हाम्रो चिलायो जिउ ! त्यसैले धेरै बोल्ने मुख सियोले सिउ ! छिट्टो

नेपालमा आविस्कार भएको बहुउपयोगी ‘लाईचम्चा’

मुगलिङ् – काठमाण्डौ सडक खण्डको धादिंङ् मा अचम्मको चम्चा भेटिएको छ । चम्चाको  बिंडमा लाईटर जडित उक्त चम्चा सोही होटलका साहुले आविस्कार गरेको हुन् । लामो समय स्वदेश तथा बिदेशका

सुरक्षा घेरामा ‘शत्रुगते’

बागबजारको हार्दिक होटल, जहाँ ताप्लेजुङ सरोकार केन्द्रको कार्यालय छ, अक्सर म त्यहाँ पुग्ने गर्दछु । यहाँ पुग्नुको मज्जा अर्को पनि छ, पुराना साथीहरु भेटिन्छन् जो पार्टी सरकारमा पुगेपनि आफु सांसद वा मन्त्री

गाई र गजुरेल

मैले चौपायाको मासु खान छोडेको चारबर्ष र दोपाया छोडेको दुईबर्ष भएछ । ‘नो-पाया’ औंशी पुर्णिमामा चल्छ तर त्योपनि अरु बेला नो थ्याङ्स ! नो-पाया भनेको जसको पाउ हुन्न अर्थात् माछा, अण्डा आदि

धुर्मुसलाई सिध्याउने उपायको खोजीमा…..

‘धुमुर्स उमेर र नाताले भाइ हुन्, कला र कर्मले साथी हुन्, योगदान र सेवाले अग्रज हुन् ।’ यसो भन्दा मलाई गर्व लाग्छ । धुर्मुस सुन्तलीको जोडीले चार वटा बस्तिको सफल

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com