कडा कुरा

‘नो नट अगेन’पछि आयो ‘लेट्स ट्राई अगेन’ ! – लक्ष्मण गाम्नागे

-लक्ष्मण गाम्नागे चोर भन्नुहोस्, ठग भन्नुहोस्लुच्चा, दुईजिब्रे, भाट भन्नुहोस्दलाल भन्नुहोस्, लबस्तरो भन्नुहोस्,बेसरम, कपटी, थेत्तरो भन्नुहोस्भोटमारा भन्नुहोस्, पदलोलुप भन्नुहोस्भातमारा, ज्यानमारा, लेन्डुप भन्नुहोस्र्याले भन्नुहाेस्, पित्री भन्नुहोस्उँघे, सिँगाने, पत्रु भन्नुहोस् । प्रतिगामी भन्नुहोस्,

जुत्ताको माला !

–जुत्ताको माला ! -संप्रस पौडेल, हेटौंडा एउटा मान्छे सँधै सँधैजुत्ता खाइरहेको सपना देख्थ्यो । यस्ता सपना नदेख्नका लागिकैयन रात अनिदो रहिरह्यो ऊ । बिहान पख झपक्क निदाउँथ्योफेरि उही सपना ।

साईकल छैन देवरको खप्परमा, भाउजु उड्छिन् हेलिकप्टरमा !

साईकल छैन जय नेपाल,देवरको खप्परमाभाउजु उड्छिन् जय नेपालहेलि है कप्टरमा ! हाम्री भाउजु जय नेपालसाह्रै नै जाती छिन्,फ्रि भिषा भन्दै जय नेपालमतदाता ढाँटिछिन् ! नोट नदिए जय नेपालटाउको ठोक्छिन् रे,भोट

‘नो नट अगेन’ सम्बन्धमा बराल बाको व्यंग्य ! – भवानी बराल

१. खुल्लम खुल्ला जबाफ : नो नट अगेन नो नट अगेन – राजतन्त्रनो नट अगेन – एकात्मकनो नट अगेन – धर्म सापेक्षनो नट अगेन – निरंकुशतानो नट अगेन – एक

‘मृत्युलाई नजिकबाट कहाँ कहाँ देख्नु भएको छ ?’ – ‘बार्दली बा’का १२ जवाफ🤣

-संप्रस पाैडेल, हेटाैँडा प्रश्न: तपाईँले मृत्युलाई नजिकबाट देख्नुभ‌एको छ ?उत्तर:१.हेर्नोस्, नजिकबाट देख्ने मात्रै होइन मैले त फोटो नै खिचेको छु मृत्युको । संसारको सबै रङ मिसाउँदा कालो हुन्छ । मनपत्याए

हेडक्वाटरमा कार्यकर्ताको भिँड, दशैँ आउन लागेको हो कि चुनाव ?

‘अहिले पनि माओवादी उस्तै छ भन्ने भ्रम छ’ : प्रचण्डहो नि काम्रेड, जनयुद्धपछिको माओबादी र अहिलेको माओबादीमा धेरै फरक छ ! डिभीका लागि नक्कली प्रमाणपत्र बनाउने ९ जना पक्राउनक्कली प्रमाणपत्रकोलागि

श्रमिकलाई चिट्ठा पर्यो, उम्मेदवारहरु दङ्ग !

दुबईमा ३ करोडको चिट्ठा पर्यो नेपालीलाईव्यापारीसँग चन्दा नमाग्ने उम्मेदवारको घोषणा ! मधेशमा किन चल्दैछ एमाले पस्ने लहर ?प्रचण्डले भने – ‘त्यही भनेको, मधेश आन्दोलनको अगुवा त माओबादी पो हुनुपर्ने त’

काट्नेहरु साबधान ! कपाल काटेको २००, बाटो काटेको ५००, कुरा काटेको १०००, फोन काटेको २००० !

अब कपाल काटेको २००, दाह्री काटेको १२० रुपैयाँ तिर्नुपर्नेलकडाउन देखि घरमा आँफै काट्नेहरुले मागे सरकारसँग पुरस्कार ! ‘गरिबी निवारण गर्ने हाम्रो पार्टीको चाहना हो’ : अध्यक्ष नेपाल‘एस’ले सडक व्यापारीको भोट

बाबुरामको स्वीकारोक्ती – ‘भन्न सकिन्नँ, को को बढारिन्छौँ’, लौरोले बढार्ने हैन, भाँच्ने हाे क्या डा. सा’ब !

‘युवा विद्रोहको लहर छ, हामी को को बढारिन्छौं भन्न सकिन्नँ’ : बाबुरामबिद्रोह लौरोको हो, बढारिने भन्दा पनि खुट्टा भाचिनँ सक्छ ! बालेन र हर्क लक्षित गणेशप्रसाद तिमिल्सिनाको टिप्पणीः ‘स्वतन्त्रले बोल्ने

‘बिजोग रहेछ डडेलधुरा’- सागर ढकालको कुरा सुनेर देउवाले के भने होलान् ?

देउवासँग चुनाव लड्ने तयारीमा रहेका सागर भन्छन् : ‘बिजोग रहेछ डडेलधुरा’देउबाले पचाए लाज, जनाए सहमति ! टुकुचाबारे जय नेपालका हलका मालिकको बयान : ‘महानगरलाई मैले नै खोला देखाइदिएँ’‘अनि म आँफै

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com