पत्रकार साथीहरु, हाम्रो नहान् तथा गौरवखाली पार्टी इतिहासमै गम्–भीर मोडमा आईपुगेको छ । गत बैसाख २१ गते सरकार छोडेर तातो पानीले नुहाउने निर्णय सुनाएका हामीलाई प्रधानमन्त्री ओलीले भद्र सहमतीको गोलीद्धारा
मानव तस्करीको आशंकामा प्रहरी अनुसन्धानमा परेका ८ जना माओवादी सभासद्हरुलाई चोख्याउन ‘केन्द्रीय ढाकछोप आयोग’ गठन भएको छ । क. साबुनपानी शर्माको संयोजकत्वमा गठिन आयोगले अनन्तकाल सम्ममा आफ्नो प्रतिवेदन सार्वजानीक गर्नेछ ।
सोझै ‘भ्रष्टाचार शुन्यकरण आयोग’ भने पुग्नेमा यति ला…मो ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ किन राख्नु पऱ्या होला ? एक त मान्छेलाई लम्बाचौडा पढ्ने फुर्सद छैन, त्यसमाथी त्यति लामो नाम संझनै