कडा कुरा

कांग्रेसमा बज्दै बेमौसमी बाजा, हिजो चिम्लिए खोले आँखा आज : आजका हेडलाइनहरु…

निर्मला प्रकरणमा प्रहरी फेरि असफल, डिएनए नमिले पछि छुटे विशाल प्रहरीले एउटा स्थायी काम जोड्यो, हल्ला गर्दै समात्यो चुपचापसँग छोड्यो ! महासमिति सदस्यहरुद्वारा हिन्दु राष्ट्र कायम गर्न देउवालाई पत्र यिनले

चीनलाई चिन्नै बाँकी छ, मनोरेलमा हिन्नै बाँकी छ : आजका हेडलाइनहरु

सिंहदरबारमा ३ मन्त्रीले चीनी र चिया उद्द्योगीलाई झपारे निस्किएर उद्द्योगिले सिङ्गै सरकारलाई लल्कारे ! चक्रपथमा मनोरेल गुडाउन डीपीआर बनाउने  जिम्मा चिनियाँ कम्पनीलाई चीनलाई चिन्नै बाँकी छ, मनोरेलमा हिन्नै बाँकी छ,

‘ओ, प्रकास’ भन्दै देउवा जंगिदा यसो गर्दै थिए महत…Fakxclusive Report

शेर बहादुर दाई फेरी जंगिए । कहिले ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भन्दै जंगिए । कहिले ‘तिमी चुप लाग’ भन्दै जंगिए । अहिले ‘ओ प्रकास महत, हल्ला नगर’ भन्दै जंगिए ।

ओली गाँठाे पार्ने, प्रचण्ड फुकाउने, बामदेव कस्ने, माधव नेपाल हेरेर बस्ने: आजका हेडलाईनहरु

  नेकपा बैठकमा ओली गाँठो पार्ने, प्रचण्ड फुकाउने बामदेव झम्टने, माधव पुच्छर लुकाउने ! ओलीसँग पुर्व एमाले गरम, पुर्व माओवादी नरम नयाँ बुहारी घरमा यसरी आईन्, दाईजोको रुपमा कलह ल्याईन्

अमेरिकाको निम्तापत्र : ‘कृपया, जिन्सी ल्याउने कष्ट नगर्नुहोला !’ – आजका हेडलानहरु

नेकपामा प्रतिपक्षको खोजि : बामदेवले मार्लान त बाजी ? नाँचिदेउ बामदेव तिमी प्रतिपक्ष तालैमा, जसले तिम्रो बिरोध गर्छ- हान्देउ त्यसको गालै गालामा । कांग्रेसमा आर्थिक बहस : दाइ महत ठिक

योगीजी, जरा धिरे चलो- बिजली खडी त्यहाँ बिजली खडी…

आज बिवाह पञ्चमी । त्रेता युगमा सीताजीको बिवाह भएको दिन । श्रीराम जन्ती लिएर आएका थिए, अयोध्याबाट । आज यसै बिषयमा केही कडा कुरा गरौं । जनकपुर हाम्रो घर ।

एकनाथको कोरियन प्रबचन– ‘आनेङ् हँसाइयो, सबलाई फँसाईयो !’

आनिङ् हासेयो । धर्म मासियो । संस्कार नासियो । कोरिया पसियो । फिलिपिन्स बसियो । जता गुलियो । उतै भुलियो । संसार डुलियो । मन्दिरमा उम्रियो । चर्चमा फुलियो ।

आजका हेडलाइनहरु : चन्दा सहयोग हातमा आयो चुनाव भुटनीति, ऋण चुकाउन राजदुत पाए के को कुटनीति…

कांग्रेसको राजनीतिक दस्तावेज : कम्युनिष्टहरुसँग बैचारिक संघर्ष सुरु भयो विपीको विचार पोलेर खायौ, नपत्याउने कुरा लेखेर आए ! रुन्देहीमा ५ बर्षीय बालिकाको सामुहिक बलत्कार, छ जना पक्राउ सुन्दैमा घृणा, भन्दामा

आजका हेडलाइनहरु : सम्मानको लोभ अर्काको इख, ख्याल ख्यालमै बन्यो सधैंलाई विष…

. संसद आवास हडपेर मन्त्रीनिवास वनाउने निर्णय ठुलैलाई चैन सानालाई ऐन, मानसिकता पुरानो हटेकै छैन ! महिला सहभागिताको सवालमा नेकपा महिला नेत्रीको गुनासो प्रतिस्पर्धा गर्ने महिलै कम, पुरातन मानसिकता बाधक

आजका हेडलाइनहरु : डिप्लोम्याटज्यू चिप्लोम्याट भएपछि…

आयल निगममा कुर्सीदौड : लोडसेडिङ गराउनेदेखि सिक्टा डुबाउने सम्म सरकारी कुरो राम्रो मान्छे छान्ने, तँछाड मछाड गराएर आफ्नो भान्से तान्ने ! निर्मलालाई न्याय माग्दा प्रहरीको ज्यादती, युवकको खुट्टा गुम्यो दुखद

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com