कडा कुरा

नयाँबर्ष २०१९ को संकल्प : राष्ट्रपतिदेखि विपक्षी नेतासम्म…

राष्ट्रपति विद्यादेवी भण्डारी– म यो संकल्प गर्दछु कि, करोडौंको गाडी र अरबौंको हेलिकप्टरजस्ता बिलासी बस्तु मेरो आवस्यकता होइनन् । नयाँ बर्ष २०१९ देखि  सँस्थाको मर्यादामा आँच पुर्याउनेहरु प्रति पुर्ण चनाखो

ठहर गरेर मात्र हुँदैन, ठहरै बनाउनु पर्छ वाइडबडीहरुलाई : आजका हेडलाइनरु

वाइडबडी प्रकरणमा भ्रष्टाचार भएको लेखा समितिको ठहर ठहर गरेर मात्र हुँदैन, ठहरै बनाउनु पर्छ भ्रष्टहरुलाई । नत्र ठाउँ न ठहर लेखाको रहर मात्रा होला ! चार बर्ष भित्र निजगढसम्म जसरी

खुसीको खबर : संसारकै एक नंबर खुशी नेपाली !

भौतिक जगतमा खुशी भन्नाले समृद्धि बुझिन्छ । प्रभावकारी सामाजिक सुरक्षा, सुलभ स्वाश्थ्य सेवा, निःशूल्क शिक्षा, सहज उपभोग्य सामाग्री, सम्पन्न वर्तमान, सुरक्षित भविश्य– खुशीको अन्तराष्ट्रीय आधार यिनैलाई मानिन्छ । तर, हामी नेपालीलाई

परराष्ट्रको बिज्ञप्तीमा गलत भाषा: लेख्नेलाई कारवाही, देख्नेलाई पुरस्कार…

  नेकपामा ओलीको प्रश्ताव अस्वीकृत, फरक मत राख्न नेताहरुले हात उठाए -ओलीले भने: ‘हात तल झार्नोस्, तपाईंहरुका हात गल्लान् तर म छोड्नेवाला छैन ।’ धरहरामा प्रधानमन्त्री : ‘पहिले म नै

पत्ता लाग्यो, मेलम्चीमा प्रधानमन्त्रीलाई गुमराहमा राख्ने ! आजका हेडलाईन

खबरदार प्रधानमन्त्रीलाई अण्डर ईस्टिमेट नगरियोस् । उहाँ आफैं गुमराहमा बस्न सक्नुहुन्छ । पर्यटनमन्त्रीलाई सांसदको प्रश्न: फुटबल किनेको कि जहाज ? किनेको त जहाज नै हो तर आफैं फुटबल भईयो ।

हेर्नोस् जिब्रोको अद्भुत शक्ति : चलाउन जाने चमत्कार, नजाने बेकार…

हाड नभएको जिब्रो चिप्लिन्छ । जिब्रो चिप्लिँदा इमान खुस्किन्छ । इज्जत भाँचिन्छ । नैतिकता मर्किन्छ । प्रतिष्ठामा चोट लाग्छ । इमेज बिग्रिन्छ । त्यसैले जिब्रोको स्पिड कन्ट्रेल जरुरी छ ।

मन्दिर र गुम्बा जानपनि ‘नो अब्जेक्सन लेटर’ माग्दा…

  स्वदेशमा विदेशीको संस्कृति चल्दा ! बन्द होलान् रोदीघर खुल्लान् क्याब्रे साल्सा !!  वीरगञ्जको माईकेलाल माईकल ज्याक्सन बन्ला ! दौरा सुरुवाल लाउँछु भन्दा ‘No Permission’ भन्ला !! ‘No Objection Letter’

यी हुन् नौरंगी काठमाण्डौका नौ वटा नाम…

काष्ठमण्डप, कान्तिपुर, नेपाल खाल्डो बाहेक काठमाण्डौका अन्य नौ वटा नाम छन् । ती के के हुन् ? पढ्नोस्, मेट पिचिपिच हाँस्नुहोस् । १.कुलमाण्डौ बिद्युत प्राधिकरणमा कुलमान घिसिंग आएपछि काठमाण्डौलाई ‘कुलमाण्डौ’

देउवा-पौडेल डिप लव, नेकपामा बैठकमा विप्लव : आजका हेडलाईन

  विमानस्थलमा प्रचण्ड–शेखर जुहारी : हिन्दुको कुरा किन ? एसिया समिट किन ? -प्रचण्डको जवाफ : ओली–माधवलाई बोक्न, शेखरको जवाफ दुई तिहाईलाई ठोक्न । निर्मला काण्डमा हतारमा नतिजा खोज्दा कमजोरी

प्रधानमन्त्रीको टायम टेवल -‘कुर्दाकुर्दै पोलिटब्युरो भै गएछ टालो !’ : आजका हेडलाईनहरु 

देउवाको निर्देशन : ओली सरकार बिरुद्ध आन्दोलन गर्न तयार रहनुस् आन्दोलनको एजेण्डा : कुर्सीबाट ओलीलाई झाराैं, देउवाको सपना साकार पाराैं  प्रचण्डलाई कांग्रेस प्रबक्ताको जवाफ- ‘धर्मको बिषयमा कम्यूनिष्टले पढाइरहनु पर्दैन  ।’

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com