अकडा कुरा

पुलिसभन्दा चोर चलाख भएपछि…

पुलिस एउटा चोरको घर आएर ढोका ढक्ढक्याउँछ… चोर : को हो हँ ? पुलिस : पुलिस हो, केही कुरा गर्नु छ ! चोर : कतिजना हुनुहुन्छ ? पुलिस : तिन

कपाल सिला खोजेको पनि एक सय !

रोहन नाइकोमा कपाल काट्न गयो… रोहन : कपाल काटेको कति पैसा लाग्छ ? नाई : एक सय रुपैंया रोहन : मेरो त कपाल पातलो छ नि पैसा कसरी उति नै

वुवालाई आमा किनेर ल्याउनु भने पछि…

  बुहारी : ( आफ्ना ससुरासँग ) वुवा चीनी सकिएको छ, तपाईं बजारबाट फर्किदा लिएर आउनुस है ससुरा : बुहारी चीनी तिम्री सासुको नाम हो, हाम्रो सँस्कारमा आफु भन्दा ठुलोको

यो कस्तो नसा

कक्षामा शिक्षकले बिद्दार्थीलाई सोध्छन्… शिक्षक : रोहन तिमीलाई सवभन्दा धेरै नसा केमा हुन्छ जस्तो लाग्छ ? रोहन : कितावमा सर शिक्षक : (आश्चर्य मान्दै) कसरी ? रोहन : टि भि

परिक्षामा राम्रो अंक ल्याउने…

शिक्षक : (बिद्दार्थीसँग) स्याबास सुवास, परिक्षामा तिमीले राम्रो अंक ल्यायौ, सधैं यस्तै गर्नु है सुवास : धन्यवाद सर, तर प्रश्नपत्र सधैं मेरो काकाकै प्रेशमा छपाउन नबिर्सनु होला !

पत्नीको त्याग यतिसम्म हुन्छ

एक महिला मन्दिर अगाडी हात जोडेर भन्दै थिइन… महिला : हे भगवान मेरा पतिलाई घर दिनुस्, गाडी दिनुस्, धन सम्पती सबै उनैलाई दिनुस् । भगवान : वालिके, मैले तिमीले मागे

धनबिनाको बुद्धि ठूलो कि बुद्धिबिनाको धन ?

मालिक : (नोकरसँग) बाहिर हेर्, त सुर्य उदायो कि छैन ! नोकर : बाहिर त अँधेरो छ मालिक । मालिक : मुर्ख, टर्च लाइट बालेर हेर न !

टाउकाले ढुङ्गो फोर्न खोजेपछि….

    रामहरि टाउकोमा चोट लागेर अस्पताल पुग्यो.. . डाक्टर : यो चोट कसरी लाग्यो भन त ? रामहरि : मैले ढुङ्गा फुटाउन इँटाको प्रयोग गरिरहेको देखेर एकजना बिद्द्वानले भन्नु

मान्छेको भन्दा तगडा हुन्छ, लामखुट्टेको दिमाग : अ-वैज्ञानिक

  ( लामखुट्टे बाबु छोराबिच भविस्यको बारेमा कुराकानी ) बाबु लामखुट्टे : छोरा तिमी ठुलो भए पछि के बन्छौ ? छोरो लामखुट्टे : तपाई जस्तै मलेरिया बनेर रोग फैलाउने छु

तलबले खान पुगेन भने के गर्ने ? सबैभन्दा सजिलो उत्तर

कर्मचारी : (हाकिमसँग) सर, भोलिदेखि म सात बजे नै अफिसबाट निस्कन्छु है । हाकिम :   किन ? कर्मचारी : तपाईँको जागिरले मात्र खान पुगेन, राती ठमेलमा रिक्सा चलाउन जान्छु ।

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com