कडा कुरा

पुटिनको कम्प्युटर, उपेन्द्रको सत्ताछोरण, प्रधानमन्त्रीको स्टप !

उपेन्द्र यादवको समाजवादी पार्टी बाहिरिएपछि सरकारले गुमायो दुई तिहाइको समर्थन समाजवाद र साम्यवाद बिचको भिन्नता बुझ्न गार्हो भएकाहरुले पाए शान्ति प्रधानमन्त्रीले ‘स्टप’ भनेपछि उपेन्द्रको संविधान संशोधन प्रस्ताव रोकियो कुनै कम्युनिस्ट

कालापानी सम्बन्धमा भारतको वक्तब्य : देखाउने दाँत कि चपाउने दाँत ?

संरक्षण अभावले भत्कियो डोटीको राणाकालीन दरबार शाहकालीन दरबार नै शहीद हुँदैछन, बिचरा राणाकालीन ! चलचित्र झिङ्गे दाउमा : केकी र आँचलको सिउँदोमा सिन्दुर कलाकारको शृंगार सजिनु र पुछिनु बराबर !

‘यती’ भेटिएपछि WWF उत्साहित, अध्यक्ष रोबर्टले गरे प्रधानमन्त्री ओलीसंग फोनवार्ता !

  विश्व वन्यजन्तु कोष (WW-UF) ले नेपाल सरकारलाई ठुलो मात्रामा अनुदान दिने भएको छ । कोषका अध्यक्ष्य रोर्बट कार्टरले एक भक्तत्य जारी गर्दै यो कुरा बताएका हुन् । यकिन रकम

प्रधानमन्त्रीको रिट्विट, अन्तरिक्षमा सेना, साग खाएको अख्तियार – हेडलाईन ह्युमर ।

१५ हजार घुससहित सई कालीचरण पंजियार पक्राउ कानुन अन्धो होला तर अख्तियार साग खाएर हुर्केको बच्चा हो । पुलिसहरुको तलब बढाइदिने बेला भो सरकार ! ‘कालापानीलाई उत्तेजनाको विषय नबनाऔं ।’

यती समुहलाई उती फाईदा…हेडलाईन ह्युमर ।

मृत्युदण्डअघि नै मुशरर्फको मृत्यु भए शव ३ दिन झुण्ड्याउन लाहोर उच्च अदालतको आदेश यी न्यायाधीशको घरायसी झगडा हुनुपर्छ मुसर्रफसँग । नेकपा बैठकमा नेता नेपाल : ‘मसँग हिँड्नुस्, जनता के भन्छन्

चौरासी गर्न नमान्दा डिभोर्स : फेसबुक र ट्विटर साहुको वार ।

ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित असम्बन्धित समाचारमा : हिलरी क्लिन्टनको वाशिङ्टन डिसी निवास ‘व्हाइटहेभन’मा आज भव्य पार्टी, सबै डेमोक्र्याटहरुलाई निम्तो  बाँदर लखेट्दा भीरबाट लडेर युवकको मृत्‍यु के हो यस्तो

बिजुली आउँदै जाँदै गर्नुको कारण यस्तो, प्राधिकरणले थाल्यो ममबत्ती खोज्न 

कुकुर मार्ने विरुद्ध प्रहरीले उजुरी लिन नमानेको पशु अधिकारकर्मीको गुनासो साना बच्चाहरुलाई ‘नजिकैबाट टिभी नहेर्न’ भनेको जस्तो होइन त नमान्न । कानुनमा भएको सबै कुरा मान्नुपर्ने हो प्रहरीले फोर्ब्सकाे नजरमा

मोदी लड्नुको नेपाल कनेक्सन ! – हेडलाईन ह्युमर 

बलात्कार आरोपी सिद्धबाबाको हातमा त्रिदण्ड ! कसैको हात खाली छैन, कानुनको हातमा चाहिँ उनलाई दिने कडा दण्ड  बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका डीएसपी

धन्न ट्रम्पले भनेनन् -‘यु गो ब्याक टु निपल !’ – हेडलाईन ह्युमर

अमेरिकी नेपालीहरु द्वारा ह्वाटहाउस अगाडि लाग्यो ‘गो ब्याक इण्डिया’को नारा ‘वाल’ बनाउने र ‘डिपोर्ट’ गर्ने कुरालाई आफ्नो मुख्य मुद्दा बनाएका ट्रम्पले धन्न भनेनन्, ‘यु गो ब्याक टु निपल !’ एनआरएनमा

लोभले लाभ, लाभले प्ल्यात ! -हेडलाईन ह्युमर

दशगजामा भारतीय चौकी : नेपाल सरकार अनविज्ञ यसै प्रसंगमा, भारतीय प्रधानमन्त्री मोदिले आफ्नो स्थाइ ठेगाना बालुवाटार बनाउने भएका छन् । बिहेकै भोलिपल्ट दुलहीको हत्या प्रहरी हिरासतमा दुलहाले भने, ‘बिहे गरेर

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com