कडा कुरा

तरकारी उत्पादनको ‘पागल प्रक्रिया’ र सरकारी उत्पादको महा पागल प्रकृया…

राष्ट्रिय विकास परिषदको काठमाण्डैमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निकै महत्वपुर्ण बिचार राखेको बिस्तृत विवरण अनलाइन खबर डटकमले लेखेको छ । प्रधानमन्त्री भनाईको सार निम्न थियो- लामो

चिट चोर्ने उत्कृष्ट तरिका…

 चौडाई, केवल दुई इन्चको हेण्डिप्लास्टजस्तो मात्र ! लम्वाई भने पुरै एक फिटको धोती बराबर ! अत्यन्तै मेहनतको श्रृजनासिलता ! सायद ठुलो पेजमा लेख्नु परेको भए यति सुन्दर श्रृजना पक्कै

फोटो दुरुपयोगकर्ताहरु स्कुल भर्ना !

  राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर बिगारेर सामाजिक सञ्जालमा पोष्ट्याउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले पाल्पाका २२ बर्षीय निर्मल गैरेलाई भक्तपुरबाट र रुपन्देही शंकरनगरका २३ बर्षीय यामप्रसाद

विश्व हल्लाउने नेपाली समाचार, अप्रिलफुलको दिन गोप्यकुरा बाहिरिएपछि…

आज बिहानै देखि बिश्वभरी एउटा समाचार भाईरल बनेको छ । ‘सावधान, तपाईंको गोप्य कुराकानी सार्वजानिक हुँदैछ !’ शिर्षकको यो समाचार अहिलेसम्म लाखौं मानिसका मोबाईलमा पुगि सकेको छ । समाचार अनुसार,

लगानी सम्मेलनमा भुमिगत लगानीकर्ताहरु (भिडियो सहित)

  अहिले काठमाण्डौमा अन्तराष्ट्रिय लगानी सम्मेलन भैरहको छ । सम्मेलनमा ४० भन्दा बढि देशको सहभागिता छ ।सरकारले आयोजना गरेको यस सम्मेलनले धेरैभन्दा धेरै वैदेशिक लगानी भित्र्याउने अपेक्षा गरिएको छ ।

‘प्रश्नपत्र आउट गर्नेको अनुहार प्लास्टिक सर्जरी गरिएको थियो ।’ – अ-प्रतक्षदर्शीहरु

एसईई परिक्षा २०७५ का प्रश्नपत्र समय नपुग्दै गर्भपतन भएका छन् । यसले गर्दा एसईई प्रतिको आकर्षण र विश्वसनीयतामा बाँझाेपन देखिन थालेको छ । त्यसो त सेण्टअप परिक्षाले एस.एल.सी.को आकर्षण र

किन रोए यी वडा अध्यक्षहरु ?

अख्तियार दुरुपयोग निवारण आयोगको तथ्याङ्कले देखाएनुसार स्थानीय तहमा ब्यापक ‘हसुराचार’ बढ्दो छ । तर, यो कुरा स्थानीय तहका वडाध्यक्षहरु ‘म:म:’ भन्न तयार छैनन् । सप्तरीको राजबिराजमा भेला भएका जिल्लाका वडा

सिके भन्छन् – एजेण्डा छोडेको हैन, ‘जनमत’ राखेर ‘संग्रह’ सरकारलाई बुझाएको हो…

बिप्लव समुह बिरुद्ध प्रहरी एक्सन, १७ जना हिरासतमा ‘लुक्ने र समात्ने दुइटै अनुभवी छन्, हेरौं कस्को भाँडो छिटो रित्तिन्छ वा भरिन्छ !’ सरकारको ‘थिंक ट्यांक’ छ महिनासम्म रित्तै ! ‘रित्तिएको

देउवा सरले बोली फेर्नुको गजुरियालिटी यस्तो रहेछ…

सरकारले बिप्लव समुहमाथि प्रतिवन्ध लगाएको भोलिपल्ट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समर्थन जनाएका थिए ।  यतिमात्र होईन, कारबाही नै गर्नुपर्ने कुरा समेत उठाएका थिए । तर, ३ दिन नबित्दै शेर

मेड ईन नेपाल, चार पाङ्ग्रे गाडी, ब्याउनु पर्यो, पाडो होस् कि पाडी…

सरकारले चार पाङ्ग्रे सवारी साधन नेपालमै बनाउने घोषणा गरेको छ । त्यसकालागि १० अर्बको विदेशी लगानी भित्र्याउने निर्णय समेत भईसक्यो । कोरियन कम्पनी ‘मेट्रेक्स’ले यो काम गर्ने जनाएको छ ।

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com