कडा कुरा

‘मान्य सस्सेहरु’ले हैरान पारेपछि सभामुख पुगे उद्घोषण तालिममा, ‘निम्छरो कुण्ठा’ नबोक्न आग्रह !

सरल र शालिन सभामुख मानिने कृष्ण बहादुर महराले ‘उद्घोषण तालिम’ लिने हुनु भएको छ । उहाँले सदनमा बोल्दा धेरै शब्दहरुको उच्चारण अस्पष्ट हुने गरेको क्यारिकेचर विज्ञहरुको भनाईपछि सभामुख स्वयम् यो

पि.ए.को तलब पिएपछि राष्ट्रिय सभाका ड्राईभरले दिए दह्रो जवाफ : ‘ म गतिलो रहेछु !’

ताननीय संसद सदस्यज्युहरु, मेरो आर्थिक आचरणलाई लिएर धेरै प्रश्न उठेकाछन् । यस सन्दर्भमा केही गोप्य कुरा छरप्रष्ट पार्न चाहान्छु । राष्ट्रिय-सभा अध्यक्षको हैसियतले मैले पिए, गार्ड र ड्राइभरको सुबिधा पाउँछु ।

यसरी खुवाइन्छ १ रुपैंयामा अण्डा, टेण्डरकर्ता समानित !

एउटा अण्डाको जम्मा एक रुपैंया ! दुनियाँमा यो सम्भव छ ? दुनियाँमा असम्भव भएपनि नेपालमा सम्भव रहेछ । तर, रियलमा होईन-टेण्डरको कागजमा ! वीर अस्पतालमा प्रत्येक चिजको १ रुपैंयामा दिने

जननी र जन्मभुमीको एउटा सत्यकथा जसमा तपाईंको आफ्नै ब्यथा छ, आँशु नझारी सुखै छैन…

कैले ठाडै उकालो त कैले ठाडै ओह्रालोको यो सातघण्टेयात्रा कल्पनाको सागरमा पौडिदै सम्पन्न भएको पत्तै भएन । जब पाईला तुसारोमा चिप्लिन्थे, तब मेरी आमाका आँशुको याद आउँथ्यो । तिसबर्षको उमेरमा पतीवियोगपछि ७

सत्ता पक्ष प्रतिपक्ष दोहरी ब्याटल….

प्रतिपक्ष र सत्तापक्षको दोहोरी चलिरहेको छ । एकले अर्कालाई भाका हाली रहेकाछन् । खोजिखोजि जवाफ फर्काइ रहेकाछन् । प्रतिपक्ष भन्छ – यो सरकारले ५ बर्ष खाने भयो, त्यसैले  निरंकुश शासनमा

क्याप्टेन लामा निलम्बन र फुकुवाको मन्तर्कथा- ‘विजय नेभर बिकम पराजय, थ्यांक्यू पेसेन्जर !’

  ‘क्याप्टेन बिजय लामा निलम्बनमा परे ।’ यो समाचारले हिजो दिनभर बजार तात्यो । यही तातोमा धेरैले प्रतिकृया पकाए । कसैले ‘ओली सरकारले राम्रा मान्छे छानी छानी लखेट्यो’ भने ।

‘सबैभन्दा चांडो फकाउन सकिने जात, नेपाली !’ -राष्ट्रीय मनुसंधान केन्द्र

सायद हामी नेपालीहरु संसारका सबैभन्दा खुशी नागरिक हौं । हामीलाई खुशी हुन ठुल्ठुला कुरा चाहिन्न । मसिना कुराले हामीलाई दंग बनाउँछ । हामी घरमा बिजुली आउँदा खुशी हुन्छौं । वाईफाईको

खुल्ला मन्चपछी कहाँ चल्दैछ डोजर !

खुल्लामञ्चमा अनाधिकृत रुपमा बनाईएका टहरे सटर डोजर लगाएर लटरपटर पारिएका छन् । एक्कासी अजंङ्गको डोजर आएर आफ्नो सपनाको खेती, समृद्धिको आधार छिनभरमै कर्याक कुरुक्क पारेपछि धुरुधुरु रुंने हरुको वेदना समेत 

अम्रिकी एनआरएनमा अचम्मका उम्मेदवार जसले आफुलाई हराईदिन अनुरोध गरे !

अमेरिकामा अहिले एनारानहरुको चुनाव नजिकिंदैछ । भिन्नभिन्न घोषणा-पत्र सहित बिभिन्न उम्मेदवारहरु मैदानमा छन् । तिनै मध्ये एक हुन् – अर्जुन दाहाल ‘चक्मेकाका’ । ‘चक्मेकाका’ कनेक्टिकट राज्यमा बस्छन तर कुनै संस्थाले

भूकम्पले केही नगरेपछि मोदी दु:खित, समाजसेवीहरु निरास, जस्ता ब्यापारी हैरान…

  -कवि कालिदास  ‘आई मिस यु काठमाण्डौं !’ भन्दै आज ०७६ को बैशाख ११ गते बिहान काठमाण्डौंमा दुईपल्ट भूकम्प आयो । नेपालीलाई अरुले नसंझेपनि भूकम्पले भने गहिरोसंग संझिरहेको रहेछ भनेर

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com