कडा कुरा

नुन र चिनी मिलाउँदा कस्तो स्वाद निस्कन्छ, एमाले-माओवादी एकताबाट थाहा पाउनोस्…

सरकारबारे माधव नेपालको टिप्पणी: धेरै बोल्छौं, कम सुन्छौं सरकार तपाईंहरुकै छ । सिकाउनोस-  प्रकृतिले मुख एउटामात्र थोरै बोल्न र कान दुई दुई वटा धेरै सुन्न दिएको हो । जयन्त चन्द

केपी वलीको रिस नियमावलीमाथी…

समाचार समानुपातिक सांसदसँग सम्बन्धित छ ।  बिषय, सांसद क्षेत्र विकास कोषको रकम खर्च गर्दा समानुपातिक सांसदको पनि सहमति लिनु पर्ने भन्ने हो । तर, सो कुरा नियमावलीमा नपरेको भन्दै सम्वन्धित

भन्नोस् त साथी, देउवा किन खनिए शेखर कोईरालामाथी : आजका हेडलाईन

  संसदमा लुट, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट । -मर्मतकोको फाइदा ड्राइभरले पाउने, अरुलाई कमिशन नयाँमा आउने ! सरुवा पछि सचिवको आरोप : खानेपानीमन्त्रीले देश डुबाउन खोजिन् -पिउने पानी

१८ जना कालेले गरे एउटै भालेले सिकार :  समाचार सार

कुरा भ्रष्टाचारकै हो । माघ ८ गतेको ‘अनलाइन खबर’ले लेख्छ- सल्यानका तत्कालिन स्थानीय विकास अधिकारी सहित १८ जना बिरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । काण्ड के रहेछ

‘यार अख्तियार ! राजिनामाले नुहाउँदैमा घुसको हिलो पखालिन्छ ?’

भ्रष्टाचार र अनियमितताको किल्ला तोड्न पठाइएका लडाकुहरुले डाकु शैलिमा आफ्नै कित्ता हत्याउन थालेपछी  कसलाई बिश्वास गर्ने ? जनता अलमलमा छन् । प्रसङ्ग अख्तियार खायुक्त लाजनारायण पाठक’हरु’को हो । ‘हरु’ यसअर्थमा

पशुपतीको गीत र युट्युबको व्यापार : समाचार सार

डाक्टर गोविन्द केसीको अनसन मुद्दा सकिएको धेरै समय बित्न पाएकै थिएन । दुई दिन अघि देखि फेरी पशुपति शर्माको गितको सन्दर्भ  उत्तिकै विवादित र चर्चित भएको छ ।’देश, सरकार ,

पुर्व अर्थमन्त्रीले वर्तमान अर्थमन्त्रीलाई किन यसो भने …..

एउटा रात्रीभोजमा बिभिन्न पार्टीका भिन्न भिन्न  नेताहरु बिच भएको कुरा… नेकपा नेता  : (कांग्रेससँग) ‘आफ्नो पालामा माखो नमार्ने, हाम्रो बिरोध मात्र गर्ने ? कांग्रेस नेता : तपाईँहरु पो साँढेकाे ‘साँढ’ खेलाएर बस्नु

उत्पादन भन्दा लोकप्रियता आजको आवश्यकता : आजका हेडलाइनहरु

सिक्किमबाट देखिने नेपाल : ‘नेपालीले आफ्नो देश चिनेका छैनन्’ – साहित्यकार राजेन्द्र भण्डारी पराधिनताले निलेको भए न देश चिन्नु ! संसदीय समितिको निर्देशन : नेपाली महिलालाई बेलायती सेनामा नपठाऊ बेलायतबाट

लाजनारायणको मार्मिक राजीनामा-पत्र : ‘घुस खाएको होईन, टेष्टमात्र गरेको हुँ !’

सम्माननीय राष्ट्रपतिज्यु, शितल निवास, कामठण्डाै । महोदया, बरबाद भया ! इज्जत गया ! न घरका भया ! न घाटका रह्या ! आर्यघाटले पनि स्विकार नगर्ने आरोप लाग्या ! त्यसैले राजिनामा

झापा, गौरादहबाट कान्छी ताजपुरीया, माईली ताजपुरिया, माइस्थान, बिरगंजबाट कुर्मान हवारी, बिरमान हवारी अनि…

  आज रेडियो दिवस । सबैलाई शुभ कामना । अहिले टोलैपिच्छे रेडियो छन् । कुन कार्यक्रम कसले चलाउँछ, कतिखेर बज्छ, थाहा नै हुन्न । रेडियो नै सुचना, मनोरञ्जन र शन्देशको

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com