होली पर्वजस्तै भोली पर्वको बारेमा तपाईंलाई थाहा छ ? आउनोस्, धर्तीमा आउन लागेको भोली पर्वको बारेमा कुरा गरौं । होली पर्व बर्षैपिच्छे आई रहन्छ तर भोली पर्व एकजुगमा एकदिनमात्र आउन सक्छ

सहकारी सञ्चालकको मनपरी’ यो समाचार अन्नपूर्णपोष्टको हो । समाचार अनुसार, एउटा सिभिल ग्रुपले प्रवर्द्धन गरेको सिभिल सेभिङ एण्ड को-अपरेटिभ रहेछ । त्यसले कर्जाको ९१ प्रतिशत आफ्नै स्वामित्वका व्यवसायमा लगानी गरेछ

‘मेरो नाम सिके, मेरो काम सिके, हिट हुवा मातृभूमीको गाली दिके ना माफी मागा, ना माफी मगाया फिर भी पिएमजीने गले लगाया !’ उपरोक्त गविता डा. सिके कराउतले कराएका हुन् ।

सिके र सरकारले संझौता गरेका छन् तर संझौतामा के छ ? त्यो उनिहरुलाई नै थाहा छ कि छैन ? मलाई थाहा भएन । किनभने सम्झौताको मसी सुक्न नभ्याउदै काठमाण्डौको सदनमा

महामहिम राष्ट्रपतिले पोखरामा लिफ्टको उद्घाटन गर्नुभयो । यो अपाङ्ग र जेष्ठ नागरिकको सहजताकालागि बनेको हो । हुण्डाई मोटर कम्पनी र लक्ष्मी ग्रुपले यसको खर्च गरेको हो बिकास हुनु राम्रो हो।

गुरु प्रसाद मालिक्नीले कामदार कान्छीको सातो खाईन् – “तँलाई मैले हिजै भन्या थिएँ, आज म ‘श्रमिक महिला अधिकार गाेष्ठी’मा जानुछ, कपडा धोई दे भनेर ! खै धोएकी ?” कान्छीले

‘कृषिमा दिएको अनुदान सबै बिचौलीयाले खाए !’ यो भनाई अर्थमन्त्री युवराज खतिवडाको हो भन्दै सामाजिक सञ्जालमा आएको छ । यस बिषयमाथि विभिन्न टिप्पणी शुरु भएकाछन् – कसैले यो कुरा गलत

-मनोज गजुरेल- रवीन्द्र अधिकारी अग्रज विध्यार्थी नेता हुनुहुन्थ्यो। तर, हामीले सँगै स्ववियु सभापतिको उम्मेदवारी दिएका थियौं । उहाँ पि.एन.क्याम्पस, पोखराबाट उठ्नु भयो, म आर.आर. क्याम्पस, काठमाण्डौबाट । पछि

‘वास्नादार बिदेशी होइन, स्वदेशी चामल खाउँ’ : प्र. म. ओली खाँट्टी स्वदेशी त मार्सी नै हो नि प्रधानमन्त्रीज्यू, तर जनतालाई पुग्दैन ! सानेपामा ने.बि. संघ कार्यकर्ताबीच झडप, प्रहरीद्वारा पत्रकार पनि

कमरेट बिप्लवले दुई साताअघि ‘जनयुद्ध दिवस’का सन्दर्भमा पार्टी निकट पत्रिकालाई एउटा अन्तरवार्ता दिएका थिए । यस बिषयमा फाल्गुण १३ गतेको अनलाइन खबरले बिस्तृत रुपमा उल्लेख गरेको छ । अन्तरवार्ताको