कडा कुरा

अश्लील ‘गाडी साहित्य’ हटाउँदै प्रहरी, भेलुबाजेले गरे स्वागत !

प्रचण्डले मागे माओवादी मन्त्रीले गरेका राम्रा कामको विवरणविवरण तयार पार्न धेरै समय लाग्न पनि सक्ने, नलाग्न पनि सक्ने ! गाडीमा लेखिएका ‘अश्लील साहित्य’ हटाउन थाल्यो प्रहरीलेअश्लील ‘गाडी साहित्य’ हटाईने, भेलुबाजेलाई

सिसीटिभी अपडेट : देश अब सरकारले हैन कम्पनीले चलाउने, प्रधानमन्त्रीको साटो सिईयो, राष्ट्रपतिको साटो डाईरेक्टर

सर्बियामा गधाको दुधबाट बनाइन्छ संसारकै महंगो पनीर !गधाको पसिनाबाट पानी निकाल्नेलाई अरबपति बनाइने ! जनकपुरमा आलुको बोराभित्र भेटियो ८३ लाख नेपाली रुपैयाँपकाउन खोज्दा नपाकेपछि आलु नभएको पुष्टि ! अर्की महिलालाई

दाँत कोट्याउने सिन्का बिदेशबाट, दाँत झार्ने मुक्कामा आत्मनिर्भर बन्दै देश !

फोहोर उठाउने जिम्मा लिएको कम्पनीले सडकमै फाल्यो फोहोरकम्पनीले भन्यो – ‘फोहोर उठाउने जिम्मा मात्र लिएको हो, फाल्ने जिम्मा हैन’ भारतमा छिटो जन्ती निकालेको भन्दै बेहुला विरुद्ध मुद्दा !ढिलो जन्ती निकालेको

‘असारे विकास’मा एकैदिन ११ अर्ब भुक्तानी, ‘वैदेशिक शिक्षा’कालागि बाहिरियो ३ खर्बदेश चाँडै श्रीलंकाको बाटोमा पुग्नेमा ठेकेदारहरु आशावादी !

पानी पर्दा देशभरका सरकारी वेबसाइट आध‍ा घण्टा डाउनपानी पारेको भनेर विदेशी कुटनीतिक चलखेलमाथि आरोप ! कृषिमन्त्रीलाई भेटेर प्रदीप पौडेलले भने – ‘धान दिवसमा शुभकामना होइन, किसानलाई मल दिऔँ’शुभकामना एक दिन

उही पुरानो वामदेव बाजेको नयाँ पेडा पसल !

अध्ययन भन्छ : आम जनताभन्दा धेरै बाँच्छन् नेताहरुअध्ययनका अनुसार आम जनताभन्दा धेरै बुढा पनि रहन्छन् नेताहरु ! सिसडोल जाने सडक अवरुद्ध, काठमाडौंमा दुई दिन फोहोर नउठ्नेसिसडोलबासीहरु सडकको विरोध गर्दै !

नेकपा (एस)पछि जसपा (त्यस)ले मन्त्री फेर्ने, मन्त्री परिषद हो कि खेलकुद परिषद ?!

रामचन्द्र पौडेलको प्रश्न – ‘रामकुमारी झाक्रीलाई रूवाएर समाजवाद आउँछ?’जनतै रुवाए पनि समाजबाद ल्याउन सकिन्न हाम्रो नेपालमा ! योगेशले भने- ‘माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्’क्योँ कि युवा नेता

मन्त्रीको आँशुमाथी जनताको कविता : ‘मंत्रीघर तिम्रो होईन पार्टी घर जाउ, नियुक्ति लिई कहिलेकाहीं सिंहदरबार आऊ !’

‘कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि अर्थले बजेट दिएन’ : शिक्षामन्त्रीनिजिले हुँदैन भनेपछि अर्थले नदिएको हुन सक्ने ! ‘मन्त्रीले राजीनामा पत्र बुझाइसकेका छन्, मैले गोजीमा लिएर हिँडिरहेको छु’ –

न्याय किचबेचमा २ करोडको डिल : निर्वस्त्र ‘न्याय दिस्’, निर्लिप्त ‘O Kill’, निर्लज्ज ‘अन्यायालय’ ! 

भीम रावल भन्छन् : ‘जेल हालियोस् तर इम्बोस्ड नम्बर प्लेट राख्दिनँ’इतिहासले भीम रावललाई अरु केही नभएपनि इम्बोस्ड नम्बर प्लेट विरुद्धका ठुला सेनानी भनेर चिन्नेछ ! ‘गठबन्धनले हाम्रो अपमान गर्‍यो’ :

लौरोमा सुन छ, ल्याउँ भने थुन्छ !

मन्त्री आलेको दाबी : ‘कर्मचारीलाई कुनै दुर्व्यवहार गरिएको छैन’‘गरेपनि जनताको छोरा भएकाले तलमाथि भएको मात्र हो !’ अखिल क्रान्तिकारीको बैठकमा कुटाकुटनाममै क्रान्तिकारी भएपछि कुटाकुट नगर्दा मात्र अचम्म हुने ! पूर्व

केपी ओलीले ‘एसपीपी सुशील कोइरालाको निर्णय हो’ भनेपछि कोईरालाको च्यालेन्ज- ‘फेस टु फेस कुरा गर्न चाहान्छु !’

‘कांग्रेसले जिते पनि आफैंले जितेजस्तो लाग्छ’ : प्रचण्डगठबन्धन नरहेपछि त्यस्तो नलाग्न सक्छ ! के चिया कम पिए पाकिस्तानको अर्थतन्त्र सुध्रिन्छ?भात खान छोडेर नेपालको अर्थतन्त्र सुध्रियो भने सुध्रिएला ! एसपीपीबारे ओलीले

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com