कडा कुरा

‘काम गरियो अनेक अनेक, आखिर रहेछ श्रीकृष्ण एक !’

हेडलाईन कुन ठिक होला ? माओ ‘बाद’मात्र हो, बेद सबथोक रहेछ !’ ‘हरि ॐ तत्सत् अर्थात् यही नै सत्य हो !’ ‘गुरु भ्रममा गुरु विक्नु, गुरु धेर भो महेश्वर !’

‘राम कुमारी झाँक्रीको घर’ भारत, केन्या, उज्बेकिस्तान, मोरक्को, इरानमा पनि, आइसीसीद्वारा खोईन्द्र संग्रौलाको अध्यक्षतामा ‘ढाँटझुठ’ आयोग गठन !

उनि लेख्छन- ‘यो घर भारतदेखी केन्या, उज्वेकिस्तान, मोरक्को, इरानबाट सञ्चालति वेबसाइटहरुमा पनि भेटियो । गुगल सर्च गर्ने क्रममा हामीले सामाजकि सञ्जालमा भाइरल भएकै हुबहु फोटो थुप्रै वेबसाइटहरुमा पनि भेट्यौं ।

शिर्ष नेता भेट्दै मेयर, जित्ने सुत्र सिक्दै शिर्ष नेता !

‘नेपालीको औसत आयु नै थोरै भएकाले वृद्धभत्ताको उमेर घटाइएको हो’ : अर्थमन्त्रीत्यसैले थोरै भत्ता दिएर जिउँदै मार्नु हुँदैन भन्ने निचोड ! ‘गठबन्धनभित्रै अर्को गठबन्धन बनेछ’: उपेन्द्र यादवत्यसलाई गठबन्धनभित्रको गुटबन्धन भनिन्छ

गणतन्त्र दिवसको शुभकामना : गण यता तन्त्र त्यता, दिवस कता ?

‘ओलीबाहेक एमालेका सबै नेतासँग मिल्न सकिन्छ’ : प्रचण्डअर्थात – ओलीबाहेकका सबै नेतालाई काँचै खान सकिन्छ ! ‘संसद्‌मा ओलीले दिएको अभिव्यक्ति गन्थनमात्रै हो’ : महामन्त्री थापायससँगै संसदलाई भलाकुसारी गर्ने थलो बनाउन

‘बालेन’ ‘बालेन’ भन्थे, किन बालेन ? बाले त…आशाको दियो !

माओवादीको निष्कर्ष : आन्तरिक कमजोरीले कम सिट जितियोभोट भने बाह्य शक्तिले गर्दा नपाएको ! ‘लोकप्रिय भोटमा एमाले एक नम्बर पार्टी छ’ : ओलीलोकप्रिय अध्यक्ष भएको पार्टीले लोकप्रिय भोट पाएको हुनसक्ने

सलमान नआउँदा कसलाई कति घाटा ? पर्यटनमन्त्रीले भन्लान् त- ‘मुम्बईसे अहिल्यै उठाएर ल्याउता है !’

नेपाललाई विदेशी फिल्म छायांकन गन्तव्यका रुपमा विकास गरिनेधुलो-धुवाँ देखाउन परे अहिलेको काठमाडौं प्रयोग गरे पुग्ने ! पोखरामा नौ मत हराएको भन्दै एमालेको विरोध९ मत हराउने बित्तिकै गणकहरुले भने – ‘लु,

एक पराजित उम्मेदवारको ‘दर्द भरी’ कहानी !

*संप्रस पाैडेल, हेटाैंडा । नमस्कार 🙏 म भस्मासुर । आजकाल नमस्कार गर्न पनि मन लाग्दैन । गरे पनि कसले पत्याउनु ? सुण्ड, मुण्ड, गुण्डासम्मलाई नमस्कार गरियो । छुटेका आफ्नै बाआमा

राजनैतिक पार्टीका तिनवटा विकल्प : सुध्रिने, उध्रिने कि सिद्धिने !

कलिलो उमेरमै बालबच्चालाई विद्यालय पठाउन हतारिन्छन् नेपाली अभिभावकभन्छन् – ‘आफ्नो बालबच्चाको आधा बोझ शिक्षकहरुलाई दिएको मात्र हो’ ‘हरेक नेपालीको नामको पछाडि ‘कवि’ लेखिदिए हुन्छ’ : ओलीराजनैतिक पार्टीका दुईटा विकल्प :

‘लौरोलाई घोचो ठान्दा पछारियौँ !’-पुर्व नगर मातापिताहरु

मधेशमै शक्ति गुमाउँदैछन् मधेश केन्द्रित दल‘किनभने मधेशको मुद्दा उठाउने पार्टी भनेको माओबादी हो’ – प्रचण्ड काठमाडौं उपत्यकामा किन माओवादी कमजोर ?किनभने यो २०६४ को चुनाव होइन ! विजयी भएपछि जसले

लौ पढ्नोस्, ‘लौरो’को चमत्कार यात्रा : काठमाण्डौंहुंदै धरानसम्म !

-भवानी बराल, सुनसरी, धरान यतिखेर घरघर, चोक, चौतारो र फलैंचामा लौरो वा लट्ठी कै चर्चा छ । आमसमुदाय, काठमाण्डु महानगरदेखि धरान उप–महानगरसम्म लौरो चुनाउ चिनोबाट आउने परिणामको पर्खाइमा छन् ।

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com