कडा कुरा

भुसाल झाँक्रीको ‘सातो फुक्ने कार्यक्रम’ !

प्राविधिक कारणले ‘बा’मालेका झाँक्री हुन पुगेका भुसालले फलाक्न सुरु गर्दै थिए । पछिल्तिरबाट कार्जेक्रम सञ्चालकले कानमा फुस्फुसाएर मात्रै गएका थिए । लरक्क जुल्फी हल्लाए र भुसाल झाँक्रीले भने, ‘आज सातो

एसपीपी, एमसीसी, बिआरआईको साईड इफेक्ट : राजा वीरेन्द्रको ‘शान्ति क्षेत्र नेपाल’को सम्झना !

विवाह गर्ने उमेर घटाउँदै नेपाल सरकारनेपाल सरकार प्रेजेन्ट्स – बाल विवाह ! ‘मुलुकलाई आघात पुग्ने कुनै पनि सम्झौतामा हस्ताक्षर गर्दिनँ’ : प्रधानमन्त्री देउवा‘गर्नु परे धेरै समय लाग्दैन, हस्ताक्षर गर्ने वर्षौँ

अमेरिका भ्रमण र एसपीपीबारे परराष्ट्रमन्त्रीको स्पष्ट शब्दमा जवाफ- प्रधानमन्त्रीको भ्रमण ‘छिप्रीपुङ्’ हुनेछ, एसपीपी सम्झौता ‘काङ्ग्लातुम्बी’ हो !

माधव नेपालले औंल्याए गठबन्धनको ७ समस्या : गठबन्धनभित्र उपगठबन्धन गरियोगठबन्धनभित्रको उपगठबन्धनको विरोधमा अर्को उपगठबन्धन गठन गरिँदै ! एमालेले सातै प्रदेशमा अनुशासनसम्बन्धी प्रशिक्षण चलाउनेहेडलाईन अगाडि ‘महिनौँको संसद अवरोधपछि’ लेख्न बिर्सेछन् !

अर्थमन्त्रीको राजिनामा माग्दै प्रचण्ड, राजीनामाको अर्थ खोज्दै अर्थमन्त्री !

कृषिमन्त्रीको दावी : ‘मल ल्याउने प्रक्रिया अघि बढे पनि ल्याउन सकिएन’मल ल्याउने प्रक्रिया अघि बढे पछि अब ल्याउने प्रयत्न गर्ने प्रयास ! ‘प्रधानमन्त्री देउवाको भूमिका सन्तोषजनक छ’ : शशांक कोइरालाशशांकको

‘मिल्यो लेवल हजुरको पिताजीलाई निमन्त्रणा गर्नोस्- है !’

मन्त्री झाँक्रीसँग कांग्रेस सांसदको आक्रोश, मागिन् प्लेन भाडाधन्न कांग्रेस सांसद परिछन्, अरु पार्टीको भएको भए प्राइभेट जेट माग्थे ! ‘कांग्रेसको एकलौटी सरकार होइन, धेरै माग नगर्नुस्’ : प्रधानमन्त्री देउवा‘कांग्रेस भएको

थाप्रपामाथी ‘टुर्बोग साईंला’को एक पेग टकिला !

पहिलो बयान : थाप्रपा लिप्रपा भएपछिगएको फागुन महिनाको कुरा हो । कमल थापाले राप्रपालाई आफ्नै घरेलु उद्योग ठानेर थाप्रपा (थापाको प्रजातन्त्र पार्टी) बनाउन खोजेका थिए । तर, राजेन्द्र लिङ्देनले उनको

एमालेमा चुनाव समिक्षा बैठक : ओली ‘बा’ले यसरी फायर खोले…

टुबोर्ग साँइलाहर्कपुर, धरान । विषय : ‘बा’माले, चुनाउ समिक्षा ।वतन : विराटनगर तिथिमिती : २७ जेठ रोज ६ शूभाय, शूभम् । चर्को गर्मागर्मीको बीच चुनाउ समिक्षा बैठकले औपचारिकता पाउँदै गयो

‘कबड्डी ४’ को कमाई – ‘फिल्म’ले यत्रो कमाउँछ भने ‘खेल’ ले कत्रो कमाउँदो हो !

मन्त्रीको कार्यकक्षमा जसपा सांसदको टेबल ठोकाठोककसले भन्छ संसदमा मात्र टेबल ठोक्न पाइन्छ भनेर !सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा २ जनाको मृत्युनाम ‘सेफ्टी’ ट्याङ्की हुँदैमा सुरक्षित भएको सोच्न नहुने !जीउमा ६

‘मेयरलाई ‘साप’ नभन्नु, डस्न जितेको होईन !’- धरान अपडेट

–भवानी बराल ‘टुबोर्ग साँइला‘ हर्कपुर, धरान । समय : मध्यान्न २ बजी ।तिथीमिती : उखर्माउलो जेठ २६ गते, रोज ५ शूभम् ।स्थान : धरान, खहरेको डील ।चुनाउपछि धरान उप–महानगरपालिको पहिलो

देशभित्रै भेटियो मलको प्राकृतिक खानी, दिमागमा मल भरिएका नेताको सुची तयार पार्दै कृषि मन्त्रालय !

‘सिसडोलमा गरिएका वाचा पूरा गर्न अर्बौं रकम चाहिन्छ’ : गगन थापापूरा गर्नभन्दा वाचा मात्र गर्न सस्तो, वाचा गरिरहने वाचा ! मन्त्री आलेको आक्रोश – ‘आफ्नै पार्टीभित्रका केही चिप्ले ‘चोरहरू’ प्रेम

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com