कडा कुरा

सीसीटीभी फुटेज ‘रिकभर’, एम. अधिकारी डिस्कभर हुन बाँकी !

दुर्घटनापछि सल्लाघारी सडक छेउका जोखिमपूर्ण रुख काट्न थालियोमान्छेको जीवन बचाउने कि रुख, वातावरणमैत्री संस्थाहरु दोधारमा ! अबको दशक निर्माण र समुन्नतिको हुन्छ : महामन्त्री विश्वप्रकाश शर्माअबको दशकमा हुने निर्माण र

व्हाट्सएपमा चिठ्ठाको आश : धनको नास जीवनको बनबास !

‘वामपन्थी र समाजवादीको मोर्चा बनाएर निर्वाचनमा जानुपर्छ’ : झलनाथ खनालनिर्वाचनमा जानुअघि दुई-चार कदम अगाडि गएर हेर्न सुझाव ! ‘ठूला दल सत्ता टिकाउनमै केन्द्रित’ : राजेन्द्र लिङ्देनत्यसमै केन्द्रित भएर नै ठूलो

अनुसन्धानको दाबी : बेलुकाको खानासँग दैनिक बियर पिउनु फाइदाजनक, बियर कम्पनीका लागि !

‘आउँदो चुनावबाट देशको नेतृत्व माओवादीले लिन्छ’ : प्रचण्डजनताले भोट दिएर कि गठबन्धनले साथ दिएर – प्रष्ट नभएको ! ‘कम्युनिस्टहरू मिलेर कांग्रेसलाई एक्लो बनाउन खोजेका छन्’ : रामचन्द्र पौडेलरिपोर्टका अनुसार कम्युनिस्टहरु

फेरी किन उठ्न छाड्यो काठमाण्डौको फोहोर ? विज्ञहरु भन्छन्- ‘आफैं उठ्दैन, कसैले उठाउनुपर्छ ।’

‘कालो धनलाई सेतो बनाउन नपाएपछि गभर्नरमाथि आक्रमण’ : एमाले महासचिव पोखरेलएम अधिकारी पछि एम-सचिव पोखरेलको प्रवेश ! ‘गठबन्धन तोड्न चाँदीको तरबार बनाउनु आवश्यक छैन’ : ओलीकिनभने चाँदीको तरबार गठबन्धन काट्नचाहिँ

‘भोट हाल्ने दिनलाई ‘लुतो फाल्ने पर्व’को रुपमा मनाउँ !’ -एन्टी लुतो मुभमेन्ट

‘कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धन गर्नुपर्छ’ : शेखर कोइरालाउनले थपे – ‘क्षति नै पुर्याउने भए एमालेलाई पुर्याउँ न’ ‘यो भ्रमणले नेपाल-भारतको सम्बन्धलाई बलियो बनाउनेछ’ : प्रचण्डयति सजिलो रहेछ, पहिलै

चौथाईवालेद्वारा तिन तिहाईवालेलाई स्वागत, दुई तिहाईवाले हेर्या हेर्यै !

हेलमेटभित्र भेटियो ५ लाख, एक जना पक्राउहेलमेट लगाउन खोज्दा नआँटेपछि परे पक्राउ ! ‘भाजपासँग सम्बन्ध विस्तारका लागि भारत भ्रमणमा आएको हुँ’ : प्रचण्डभारत, चीन कि अमेरिका कोसँग सम्बन्ध विस्तार गर्ने

प्रदेश १ को नाम ‘साझा प्रदेश’ राखौं !’ – हर्कको कुरा अर्काले मान्ला ?

कोइरालाले बोलेको सुराकी शब्द रेकर्डबाट हटाउन सिटौलाको मागआफ्नो रेकर्डबाट हटाउने नमिल्ने भन्दै पत्रिकाहरु विरोधमा ! प्रश्नपत्र हुबहु दोहोर्‍याउनेलाई तत्काल कारबाही गर्न शिक्षा समितिको निर्देशनकारबाही नगरी सो गल्ती नदोहोर्‍याउन भनी छोडिदिन

‘एम. अधिकारी’ ईफेक्ट्स : पार्टीको नीजि बैंक, आफ्नै गवर्नर, छुट्टै नोट छाप्न सुझाव !

सावधान ‘हनी ट्रयाप’ मा परिएला, सुन्दर केटी प्रयोग गरी लुट्ने गिरोह सक्रियसुन्दर केटीहरुबाट लुटिन तयार केटाहरु दंग बालकोट पुगेका बालेन्द्रलाई ओलीले दिए तबला उपहारअब तबलाको तालमा काम गर्लान् कि !

१६ लाख किलोमिटर माथीबाट खिचियो पृथ्वीको तस्वीर : दक्षिण एसिया क्षेत्रमा देखिएका सेता धर्सा नेपालको जग्गा पल्टिङ्गकै हुन् त ?

‘सरकार मृत भइसक्यो, यसले हैजा फैलाउँछ’ : ओलीओलीको समसामयिक अभिव्यक्तिको तरंग नेपालभरी ! ‘देउवाले मेरो पछाडि सुराकी खटाउनु भएको छ’ : शेखर कोइरालादेउबाले सुराकीलाई सोधे – ‘कसरी थाहा भएछ, पत्ता

श्रीलंकामा दन्कियो विद्रोहको आगो, वर्षायामभरी नेपालमा नसल्किनेमा शिर्ष नेताहरु आशावादी !

‘प्रचण्ड, केपी ओली र शेरबहादुरलाई बोलाएको छु, आए भने माटो दिएर पठाउँछु’ : हर्क साम्पाङत्यही माटोको बिस्कुट बनाएर आगामी चुनावमा जनतालाई बाँड्ने नेताहरुको योजना ! चौतर्फी आलोचनापछि गण्डकीका शिक्षामन्त्रीले गरे

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com